← Back to Kurakani

सल्लाह चहियो

Original Post

म भर्खर Ph.D. (Analytical Chemistry) सकाएर जागिर खोजिरहेको छु। मेरो फिल्डमा जागिरहरु पनि नभएका होइनन। मैले इन्टर्भ्यूहरु पनि दिइरहेको छु। कुरा Status मा आएर बिग्रन्छ। आहिले म OPT मा छु र कम्पनीहरु OPT वलालाई लिन खोज्दैनन (मलाई Academia भन्दा Industry मा जान मन पर्छ )। कि त ग्रीन कार्ड चहियो, कि त सिटीजन हुनु पर्‍यो, जुन कुरा म सँग छैन। कतै तपाईंहरु मध्ये कोही Pharmaceutical Companies मा काम गर्दै हुनु हुन्छ? अथवा मेरो जस्तो स्तिथिमा के गर्ने होला? केही सुझाब छ भने म निक्कै नै आभारी हुने थिए। धन्यवाद।

pardesiketo
Sep 22, 2013 11:26 PM · 13,105 views
1 Reply
lutee_bahun Sep 23, 2013 11:22 AM
See your inbox........could be something you are interested in.
Login to join the conversation.

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all
Ask Sajha AI Assistant