एउटा घडेरी बेच्नु पर्ने भयो छिट्टै नै | गौरिगंजको SOS बालग्राम सडकमा जोडिएको २० हात चौडा चारपाटे मिलेको अत्यन्त आकर्षक जग्गा बिक्रीमा छ | मूल्य रु. २० लाख मात्र | कसैले जग्गामा लगानी गर्न खोज्दै हुनुहुन्छ भने सम्पर्क गर्नु होला | If you email me, I can provide the local contact for you or your family to see. Thanks