[Show all top banners]

ashishme
Replies to this thread:

More by ashishme
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 ६ अर्बको ठेक्का नपाउँदा कैलाश आक्रोशित
[VIEWED 11253 TIMES]
SAVE! for ease of future access.
Posted on 01-31-13 6:07 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 

६ अर्बको ठेक्का नपाउँदा कैलाश आक्रोशित

 
 

अर्जुन पन्त
Kantipurlogoकाठमाडौं, माघ १८– माओवादीविरोधी समाचारलाई प्रमुखताका साथ प्रकाशित गर्दै आफ्नो ‘व्यावसायिक धर्म’ निर्वाह गरिरहेका कान्तिपुरका मालिक कैलाश सिरोहियाले विमानस्थको ठेक्का लिन के–के गरेका रहेछन् ? शुक्रबार प्रकाशित हुने जनआह्वानले ठेक्का आफूले नपाएपछि कैलाशले कान्तिपुरमा बाबुराम भट्टराई नेतृत्वको सरकारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको ठेक्का भारतीय कम्पनीलाई दिन थालेको र यसले सुरक्षा संवेदनशिलतालाई बिर्सेको समाचार प्रकाशित गराएको दाबी गरेको छ ।
पत्रिकाको अनुसार गत असारमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको स्तरोन्नति, सुधार र व्यवस्थापनका लागि भनी भारतीय निजी कम्पनी (इन्फ्रास्ट्रक्चर लिजिङ एन्ड फाइनान्सियल सर्भिसेज) लाई निर्माण स्वामित्व सञ्चालन र हस्तान्तरण (बुट) प्रणालीअन्तर्गत जिम्मा दिनका लागि नेपाल सरकारले लगानी बोर्डमार्फत सम्झौता गर्ने तयारी गरिरहेको थियो । यसका पछाडि भारतीय चासो के हो भन्ने प्रश्न उठेको थियो, त्यसबेला । तर, यसमा भारतीय भन्दा कान्तिपुरका मालिकको ठूलो चासो रहेको सम्बद्ध स्रोतहरूले जानकारी दिएका छन् ।
news kantipurयो ठेक्का दिलाउन कैलाशले भारतीय कम्पनी इन्फ्रास्ट्रक्चर लिजिङ एन्ड फाइनान्सियल सर्भिसेजका प्रतिनिधि बोकेर प्रधानमन्त्री डा.बाबुराम भट्टराई, नागरिक उड्डयन मन्त्री र लागनी बोर्डका सदस्यहरूलाई भेटेर लबिङ गरेका थिए । ६ अर्बको ठेक्का भारतीय कम्पनीलाई दिलाउन ठूलो लबिङ गरेका कैशालले यसबाट करोडांै रकम कमिसन लिने दाउ खेलेका थिए । तर, प्रधानमन्त्रीले कैलाशको लबिङका पछाडिको ‘गेमप्लान’ थाहा पाएपछि यो ठेक्कालाई गम्भीरतापूर्वक लिएका थिए । ठेक्का नपाउने निश्चित भएपछि कान्तिपुरले यो प्रकरणको मुख्य समाचार बनाएको थियो र त्यसको सार विमानस्थल ठेक्काले राष्ट्रियता कमजोर बनाएको भन्ने देखाउन खोजिएको थियो ।
कान्तिपुरले भारतीय कम्पनीलाई ठेक्का दिएको नै भनेर नै समाचार लेख्यो तर अहिलेसम्म ठेक्काको कुनै काम अगाडि बढेको छैन । पुष्टि नभएको समाचार लेखेर कान्तिपुरले के गरेको होला ? आम पत्रकारहरू कुरा गर्छन् । यो ‘ब्लयाकमेलिङ’ होला कि व्यावसाियक पत्रकारिता ? दिनरात व्यावसायिक पत्रकारिताको ढोलक बजाउनेहरूले यो कुरा किन नगरेका होलान् ? विमानस्थलमा कोही पत्रकार पुग्दाबित्तिकै त्यहाँका कर्मचारीहरूले यस्तो टिप्पणी गर्ने गरेका छन् ।
विस्तृत समाचारको लागि शुक्रबार प्रकाशित हुने जनआह्वान हेर्नुहोस् वा हामीसँगै रहनुहोस्


 
Posted on 01-31-13 10:48 PM     [Snapshot: 553]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

din nayekomatrai hola, bastab ma patrakar bhaneko undisputed king ho, kasle k garna sakcha ra
 
Posted on 01-31-13 11:08 PM     [Snapshot: 578]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

kamayo kamayo kailash sir le, yestai ho ni, dimag sahi thau ma lagayo bhane dubai hat ma [Disallowed String for - bad word]o.
 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
TRUMP 2016!!! Here is why?
Conservative discussions
Does he deserve Noble Peace prize??
ChatSansar.com Naya Nepal Chat
त्रुम्प्ले आफैले आफुलाई क्षमादान गर्ने भो, It may be the first and last Self-Pardon.
Love trumps Hate
Example of how media controls the sheeps
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
ए १ पनि पुगेनछ ?
नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
Michael Kobold's expose on Nimsdai Purja
Democrats cannot think for themselves
The delusion created by mainstream media is creating fake reality for biden supporters
Supporting issues on principle instead of blind brainwashed support
मानसिक सन्तुलन, एक कहालीलाग्दो घटना सिक्नुपर्ने कुराहरु
The Battle of the Titans
TPS Automatically Extended for Six Months!!!
Cricketer Sandeep Lamichhane singing & playing guitar
maga got what they voted for
नेपालको टीपीएस चाई हस त नमस्ते नई भाको रच
ttps://www.ptokhabar.com/2026/09/4103/?fbclid=IwZnRzaAUEuCdwZG9mBWZkaWQWUNoJyQvb04Jb0lPfJtx4fRY-AAtLPGV4dG4DYWVtAjExAHNydGMGYXBwX2lkCjY2Mjg1NjgzNzkAAR5qFK07IuYvZcYafnkFoKwrOIx5xJxdUhGr-nJ-UA2G2SqGGcmfS-xApdLwXg_aem_Ai1X5u_YJAFjFzlt-DVWjA
TRUMP 2016!!! Here is why?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters