कि सधै रामबरण यादव मात्र हो हुने, निर्बाचन नै नभई भाको रास्ट्रपति .
US returnee · Dec 12, 2012 9:07 PM · 13,281 views
एस्से लेखेर राख खुल्यो भने निबेदन हलौला दाजै!
comingsoon · Dec 12, 2012 9:25 PM
जनताले हराएर पठाएको मान्छेले त PM ठटाइ सकेको परीप्रेक्षमा, चुनावले अब के नै महत्व राख्ला र मित्र ? चोरलाई चौतारो साधुलाई शुली - एस्तै छ एहांको चलन !
caliber19 · Dec 12, 2012 10:25 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion