नेपालको राजनितिमा को सक्कली को नक्कली - छुट्याउन बढो गाह्रो छ सक्कली एमालेलाइ नक्कलि एमालेले कारवाही गरे तै पनि "नआत्तिनुस" भनि रहेका छन हामि छोड्दैनौं, कारवाही गरेर छोडछौ. भन्छन तर, अबिस्वास को प्रस्ताव ल्याउन आँट छैन .. एमालेको १२० सिट होइन र ... अनि ति सक्कली सबै मिलेर ओलीलाई घोक्रेठ्याक लगाए हुन्न? अनि माओबादीले सहयोग गर्छु भनेकै छ .. कान्ग्रेस ले पनि भनेकै छ .. सबै भन्दा सानो दल जसपा ले मानेन भनेर टाउको समातेर बसेका छन : हेर्नुस बिजोग को सक्कली को नक्कली ... बढो गाह्रो छ छुट्याउन "नआत्तिनुस" आँफैलाइ भनेको होला त https://youtu.be/sQXz7hNQ_jw Last edited: 27-Apr-21 06:12 PM