Hello everyone specially computer Experts मैले एउटा पुरानो सिडी इन्स्ताल्ल्ड गरेको (EXSl Wop version X) सबै भयो हेर्दा सबै ठिकै देखिन्छ तर खुल्दैन Operating System error भनेर आउछ के गर्ने होला ? सुझाब को आशा सहित धेरै धेरै धन्यबाद
natkhat · Apr 28, 2021 4:02 AM · 12,240 views
त्यो पुरानो सफ्टवेर जस्तो छ नया ओपरेतिङ्ग सिस्टममा चल्दैन नया ओपरेतिङ्ग सिस्टमको लागि अर्कै दौनलोड गर्नु पर्ने होला
CKS · Apr 28, 2021 10:21 AM
Thanks CKS
natkhat · Apr 28, 2021 3:34 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion