← Back to Kurakani

ढुककुर बढाउने घरेलु उपाए ...

Original Post

...के हो थाहा छ कसैलाई ? हुन त म एस्तो अनाब सनाब लेख्ने मान्छे होइन तर के गर्नु आपत नै पर्यो . आज स्टोरमा दिवालीको धेरै समान ऒसार्नु पर्यो, सामान ओसार्दा ओसार्दा कम्मर नै दुखेर ल्यायो, ज्यान पसिनाले भिजेर डुंग सुंग गनायो तेसैले आउन साथ सावोर लिन बाथरुम पसे . लुगा-सुगा खोलेर ज्यानमा साबुन लाउन थाले, अनि भुडी तिर सकेर ढुककुर लाइ नि साबुन लगाइ दिउ भनेको त योमाया, मैले त ढुककुर देखिन आफ्नो ! . माथि बाट येस्सो हेर्छु, भ्यात्त निस्केको भुडी मात्र छ, ढुककुर त देखिन्न त होउ . सुकेर बसेको होला भनेर पुरै जोर तोरका साथ उत्तेजित गरे, फेरी पनि ढुककुर देखिन्न न त हौ . खाली प्याट्ट परेको भुडी मात्र देक्छु . हातले छाम्छु सबै सहि सलामत छ फेरी आखाले देख्दिन . हत्त न पत्त ऐनमा गएर हेरे , बल्ल बल्ल भिजेको भंगेरो जस्तो देखे . हुनत, यो दसैको भोजै भोजले पेट लागेको हुन सक्छ तर पनि ढुककुर नै सानो हो मेरो . के गर्ने होला होउ? सारै तनाब छ , जिन्दगिको केवल २ समस्या TPS बाट GC अनि यो सानो ढुककुर, पैसाको कमि छैन २२ रोपनी जग्गा छ .

haku is back
Oct 21, 2021 5:23 PM · 35,320 views
21 Replies · Showing 21 - 21
Page 2 of 2
Logan Nov 22, 2021 10:32 AM
NPR ओनलाइन न्युजमा यो फोटो देखे पछि हाकुचाको एक दशक सम्म सम्भोग नभएको ( हस्तमैथुन गर्न पनि हम्मे हम्मे पर्ने ) कारण स्यानो लिङ्गको कारण पढे पछि धेरैले सहानुभूति पुर्बक आ - आफ्ना सुझाब राख्नु भएको र हाकुचाले पनि ति सुझाबको प्रयोग बाट लाभान्वित हुनुका साथै मनोबल पनि बडेको आभास उनका जाबाफमा पायौ|
Login to join the conversation.

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all
Ask Sajha AI Assistant