[Show all top banners]

logan
Replies to this thread:

More by logan
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 1]

logan
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
  ने .रु. कमाएरमा डलर खर्च गर्दा दिन
[VIEWED 7513 TIMES]
SAVE! for ease of future access.
Posted on 04-01-24 12:32 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भिषा लागे पछि अमेरिका जान पाइयो भनि साथि भाइ लाइ ठुलो पार्टी दिने हरु जसले स्वयम् काम गर्नु नपर्ने सेठ पुत्रहरु बाहेक अरुलाई ने रु कमाएर डलर खर्च गर्नु पर्दा मन खंग्रंग भयो होला | बिद्यार्थी भएर आउने जसले scholarship पाएका छैनन् उनीहरुले क्याम्पस कलेज कहिले काम पाइएला वा SS पत्र नै नहेर्ने र काम दिने कामको खोज्नु पर्दा अनि भेटिएको काम ( नेब्रास्का) मासु फ्याक्ट्रिमा दोश्रो र तेश्रो सिफ्ट काम गर्नु पर्दा बिथ्यमा आईछु भन्ने मा पनि परियो र पर्ने पनि धेरै होलान | एक कप कफी किन्नु पर्दा पनि नेपाली कति तिरिदै छ को हिसाब बर्षौ गरि रहने हरु धेरै हौला ? एउटा काउलीको ९९ सेन्ट्स पर्थ्यो र सबै भन्दा ठुलो र भारि छानिएको कुरा अझै बिर्सिएको छैनौ | पढाइ सके पछि बिहे गरेर ल्याउनेका बुढिहरुले काउलीको दाम $१ .९९ हुदा सत प्रतिसत महगो भयो आर्को हप्ता किनुला भनेको सुन्दा frugal होइन महाकन्जुसी संग बिहे गरेछ भन्ने पनि देखिए होलान ?
आज भोलि पनि छोरा छोरी अमेरिका छिरे पछि धोक्रामा डलर खादने गरि कमाउछन भन्ने कुरामा आज भन्दा १० - २० बर्स अघि को कुरै नगरौ | दुखका कुरा सुनाउदा दिनु पर्छ भनेर सुनाएको भन्ने कुरा पनि सुनिए | दुई दिन बर्स पछि नेपाल जादा मलाइ के ल्याईदिन्छ भन्ने हरुले Made in China देख्दा कति कुरा काटे होलान ? तपाइले RayBan त्यो पनि Made in USA लेखेको पठाई दे दाई भन्ने कुरा पढ्नु नै भयो होला |
एउटा मित्रले बिहेमा दिदि हरुलाई सिफनको साडी पाइएन भने मुख फ़ुलाए भन्ने सुनेको आफुलाई पनि लागु भयो | यिनका छोरा छोरी यहा आए पछि अमेरिकाको बसाइको स्थिति देखे पछि यिनी हरुको दिमागले किन सिफनको साडी मागेछु भन्ने कुरा आयो कि आएन होला ?
राम भक्ते साइकोलोजिस्ट बनि गरिब गुरुवा लाइ मात्र डेप्रेसन् हुन्छ भनेको कुरा अमेरिका छिरेको पहिलो बर्स चै धेरै जस्तो लाइ भयो होला? कता हरायौ ? हजुरलाई पनि डिप्रेसनले च्याप्यो कि क्याहो, तपाईलाई त डाक्टर खा नगई आफ्नै नारि छामी औसधि गर्दै हुनुहुन्छ होला ?

 
Posted on 04-01-24 2:44 PM     [Snapshot: 80]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Aahilay America ma bhayako Nepali ko Nepal ma ijjat chaina logan ji. Last year jada dherai kura sunnu paryo. Jasare hunxa Nrn layee gali garnay harayko dhekheyo. Kehi na paya American policy ko kura pani sunnu payo.haha
 
Posted on 04-03-24 1:12 PM     [Snapshot: 414]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

इज्जत खोज्ने र पाउनेहरु साझा छिर्नु भयो भने पाउनु हुनेछ | बिसेष गरि बिहे बारिको सन्दर्भमा बुढापाकाले खानदानी शब्दलाइ निकै मन पराउछन | आजभोलि घुस खाएर कमाओस वा राजनीतिमा छिरी टक्सार खोलोस पैसा हुने सबै खानदानी भै सके | सामाजिक सिक्षा पढाउँन छोडीए पछि नैतिकता भनेको कुन चराको नाम हो भन्ने हरुको संख्या बढ्दै छ जस्तो लाग्छ | साझा मेम्बर रामभक्तले गरिब लाइ मात्र डिप्रेसनले समात्छ र चोरि चकारी गर्ने हरु पनि यिनै हुन् भन्न पछि परेनन् भने यिनका अनुसार घुस खाने हरु चोरीचकारी गर्नेमा पर्दैनन् | उनि हरु गाउ घर समाजका इज्जतदार नागरिकमा पर्दछन |
पैसाले इज्जत कमाईने बिस्वास गर्ने हरु ६० -७० बर्स अघि जन्मिने हरुका मानसिकता हो भन्ने हरु पनि हुनु हुन्छ भने तपाइँ हरु गलत धारणामा जकडिएर बस्नु भएको ठान्दछु किन भने साझा एउटा वेबसाईट हो र हामि हरु खाता खोलि नेपालि बीच वेब मार्फत केहि जान्ने सुन्ने (इन्फोर्मेशन) र समय बिताउन छिर्छन र एकले अर्कालाई व्यक्तिगत रुपमा चिनिदैन र चिनाउदैनौ | तर वहा हरुको टिका टिप्पणी र खोलिएका धागाले सिंगो मानिस को हो भनेर नचिनाए पनि उनका व्यक्तित्व / मानसिकता कोरिएका शब्द शब्दले जनाई सक्छ खालि चिन्न सक्नु पर्छ | यो साझामा छिरेर यति र उति कमाउछु भन्दै साझामा धनिमानिमा गनाउन Balance Sheet नै छाप्न पछि नपर्ने हरुलाइ के दर्जा दिनु हुन्छ ? आधा गाग्री छाछाल्किन्छा भनेको यहि हो ?
के यो पनि खानदानी संग आबद्द कुरा हो ? लौ कोहि समाज शास्त्र र मनोविज्ञानमा दखल हुने मनानुभाबले केहि कोरिदिनु भए आभारी हुने थियौ |
 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
ए १ पनि पुगेनछ ?
NRN card pros and cons?
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
2020 : Why No Trump !
नेपाली वालमार्ट चोर
200 denaturalization cases per month to the Department of Justice for the 2026 fiscal year.
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
BREAKING: FEDERAL JUDGE ORDERS TRUMP ADMINISTRATION TO DELAY TERMINATION OF TPS HUMANITARIAN PROTECTION FOR 60,000 TPS HOLDERS WHO HAVE LIVED IN THE US FOR YEARS
Funny when Nepalis talk about Epstein and injustice
मिरो प्रेडिक्शन जन्मेर एमेरिकामा आखा खो ल न पायेका नागरिकता बारे
EAD Filing
अब के हाेला त?
NOV 18th TPS DAY
Work Permit
नेपाली ससुरोले वर्जीनियामाँ आफ़नो छोरी नाती र ज्वाईलाई खुकुरी प्रहार
ALERT: JUDGE RULED NEPAL TPS CAN CONTINUE
H1B
बालेंन आए पछि आशाका किरण देखिन थालेका छन् !!
Sukulgunda 2.0 / www.sukulgunda.com
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters