← Back to Archives

मेयर साब खोल्सामा खसे

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

Khaobaadi_Netaa · Jun 13, 2022 9:35 PM · 3,293 views

1 Reply

धन्न हाम्रो नेपालमा चै बन्दै गरेको पुलनै भत्किएकोले मानिस र बाहन हरु परेनन् | कसरी थाहा पाईस भन्नु होला ? इन्जिनियर साब अमेरिकामा थिए , ४/५ महिना नाति खेलाएर बस्न आएका १६ औ दिन मा नेपाल फकनु पर्ने भएको ले अरुले सोधनी हुदा हामीले बनाउदै गरेको पुल भत्कियो रे तेसैले नगई नहुने भएकोले तु फर्कनु पर्यो रे ? भन्नेलाइ भन्दा सुन्नेलाई लाज लाग्यो रे - किन भने बनाउदै गरेको पुल भत्कनु को कारण के होला तपाइँ हरुले बुझ्नु नै भयो होला अनि त्यसको कुरा लाइ सामान्य रुपमा लिएर लाजै नमानी गजक्क गज्किदै गरेको कुरा कानी गराईले सुन्ने लाइ लाज लागेको हुनु पर्छ !

Logan · Jun 14, 2022 2:10 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Latest Community News View all
Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all
Ask Sajha AI Assistant