← Back to Kurakani

चिकन साधेको (कुखुराको मासु साधेको) ।

Original Post

यो भिडियोमा मैले चिकन साधेको (कुखुराको मासु साधेको) बनाएकि छु । यसरी बनाएको साधेको कुखुराको मासु एकदमै मिठो हुन्छ र यो स्न्याको रुपमा वा अरू खाना र खाजासँग खान उपयुक्त हुन्छ । आशा छ यहाहरूलाई पनि यो परिकार मन पर्ने छ । मन परे लाइक र शेयर गरिदिन पनि अनुरोध छ । https://www.youtube.com/watch?...

cosmic soul
May 20, 2022 10:21 AM · 25,074 views
1 Reply
xkavrepalanchok May 21, 2022 1:04 AM
सादेको चिकेन र चिकेन टिक्का येउतेई हो ? मलाई खुब मन पर्छ सादेको चिकेन Gastric छ मलाई चिल्लो खन्नु भन्दा यॊ ठिक लाग्छ । Last edited: 21-May-22 01:06 AM
Login to join the conversation.

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all
Ask Sajha AI Assistant