चित्र आँफै बोल्छ |

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

छैटौ कक्षामा हुँदा एउटा थियो छोटा कथा चुटकिला सुनाइ रहन्थ्यो त्यस मद्देको यो एउटा हो | कथामाण्दौ बाट हेटौंडा जाने बसमा दुई जना महिला एउटा सितमा बसेका थिए तर दुईजना बोल्दै नबोली हेटौडा पुगेर ओर्लिए | श्रोता हरुले आफ्नो आफ्नो तर्क दिदै पहिलोले लाटा थिए होलान भन्यो , अर्को थप्यो ईशाराले कुरा गरी हाल्थे ने | दुई अपरिचित थिए होलान थप्यो अर्कोले | सबैले आफ्नो आफ्नो बुता अनुसारको तर्क पछी एकजनाले उत्तर पाए झै गरी घोक्रे स्वरमा भन्यो " आठऔ आस्च्र्य भएछ "

Logan · Apr 25, 2021 11:10 PM · 3,908 views

1 Reply

"चित्रले के भन्छ " सिर्शक राख्नु पर्थ्यो भन्ने लाग्यो | अहिले यो २०२१ मा मुग्लिन बाट बिरगन्ज लागेको बसमा भरतपुरमा अर्को महिला बसमा आउनु भयो, दुबैको हातमा स्मार्ट मोबाईल थिए तर दुवै जना निस्फिक्री कुरा गर्दै बिरगंनज पुगे | मोटे कार्की ले भए यो नवौ आस्चर्य भयो भन्ने थियो | आजकल आफ्नै घरमा टेकस गरेर डिनर खान आऊ वा नेपाल तिर भट्टी बुढोलाई भात चिसो हुनलाग्यो गिलास मा भएको रक्सि तुर्क्याएर तुघआ टेक्स पठाउने होलान | यो साझामा बियो गाडीए झैँ तासिनेलाई कसरि बोलाउलान ?  सबै काम छोडि भात खान आउ : सकाछो भाखाआ | Last edited: 29-Apr-21 12:15 AM

Logan · Apr 28, 2021 8:35 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion