सुपर एडभेन्चरस अनुप ब्रो ! साइकल कुदाउन एस्तो मज्जा आउँछ भनेर सोचेको थिएँन ! भिडियो ग्राफी पनि दामी लाग्यो ! अनि हाम्रो देशको सुन्दरता... बर्णन गर्न शब्द पनि छैन ! साँचीनै एस्तो देभ भुमिमा जन्मिनु त् पुण्य कर्म नै गर्न पर्छ !
Nas · Jan 11, 2020 11:45 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion