← Back to Kurakani

साझाबिदहरुको विचारमा "मिठो भेट घाट "

Original Post

मिठो भेट घाट सुरुहुनु अगावै हाम्रा साझा विद्वान मित्र मण्ड्लि अनी त्रिकाल दर्सी योगी लन्ठक ले यो कार्यक्रम्लाई चिमारी ( चि पछी का थपेर पढ्नु होला ) खेल को निर्णय र निर्क्योऔल गरिदिए पछि योगी लन्ठकका समर्थक हरुले २-४ वटा नयाँ धागो पनि बुन्नु भयो अनी म मात्रै किन पछी परु । के साच्चै यो बाख्रिका जवान पाठा पाठी को खेल हुने अखडाको श्रीजनाको सुरुआत हो कि स्याल को हुईया मात्रै हो । कि चिमारी का भोकमारिमा परेका फुस्रा हरुको स्याल नाद हो ? कुरै कुराले यो मिठो भेट घाट तुहिएला जस्तो छ नी ? कि साझामा हुईयाको ढ्याग्रो ठोकेर तुहाउने चक्रब्युह बुनाइ हो ? ( I wanted to put it on controverial , could not do it) Last edited: 26-Jun-11 11:11 PM

magorkhe1
Jun 26, 2011 10:44 PM · 20,660 views
Replies
No replies yet.
Login to join the conversation.

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all
Ask Sajha AI Assistant