[Show all top banners]

Nepalnews Sajha

More by Nepalnews Sajha
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 News Summary from Nepal for Monday, December 23, 2024
[VIEWED 377 TIMES]
SAVE! for ease of future access.
Posted on 12-23-24 9:00 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

All your Nepali news in one page!

Bringing your favorite news into one place December 23, 2024!


The Kathmandu Post | Read online latest news and articles from Nepal

  • Border expert Buddhi Narayan Shrestha receives international award


  • The award recognises his exceptional contributions to boundary issues and cross-border cooperation over the decades.

  • RSP appoints DP Aryal acting chair in Lamichhane's absence


  • The power transfer has come as Lamichhane faces legal challenges, with an indictment filed against him under charges of money laundering.

  • There is no possibility of reunification with UML


  • No need to be suspicious about the BRI. We have to focus on how to derive maximum benefits from its projects.

  • QR code payment system for Nepalis in India delayed


  • When Nepalis start paying via QR code in India, a certain commission should be paid to Nepali banks for this service, and it’s unclear who will pay.

    कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily

  • आज दिनभर देशमा के–के भयो ?
  • राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको सांसद पद स्वतः निलम्बनमा पर्ने भएपछि रास्वपा कार्यवाहक सभापति डीपी अर्याल बन्ने खबरदेखि सहकारी ठगीमा पत्नी अञ्जला कोइरालाका नाममा मोरङ जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको विषयमा सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलले आफूमाथि उठेका सबै प्रश्नको जवाफ दिन तयार रहेको विषयसम्म आज चर्चामा रहे ।

  • लीला पछाईमार्फत जीबी राईको क्रिप्टोकरेन्सीमा १८ करोड लगानी
  • सहकारीको बचत अपचलनबाट आर्जित रकम जीबी राईले लीला पछाई र मलेसियाका एनआरएन विश्वविक्रम राईमार्फत ‘क्रिप्टो करेन्सी’ मा लगानी गरेको भेटिएको छ । सूर्यदर्शन सहकारी ठगी प्रकरणको अनुसन्धानका क्रममा प्रहरीले पछाई र राईमार्फत १८ करोड ४८ लाख ८ हजार ८५ रुपैयाँ बराबरको डिजिटल कारोबार गरी क्रिप्टो करेन्सीमा लगानी गरेको फेला पारेको हो ।

  • म सबै परीक्षामा सामेल हुन तयार छु : लेखा समिति सभापति पोखरेल
  • सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलले आफूमाथि उठेका सबै प्रश्नको जवाफ दिन तयार रहेको बताएका छन् । पोखरेलकी पत्नी अञ्जला कोइरालाका नाममा मोरङ जिल्ला अदालतबाट सहकारी ठगीमा पक्राउ पूर्जी जारी भएको छ । त्यो विषयलाई लिएर सार्वजनिक लेखा समितिको सोमबारको बैठकमा प्रश्न उठेको थियो ।

  • रास्वपा कार्यवाहक सभापतिमा डीपी अर्याल
  • राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) ले उपसभापति डीपी अर्याललाई कार्यवाहक सभापतिको जिम्मेवारी दिएको छ । सोमबार बसेको रास्वपा सचिवालय बैठकले कार्यवाहक सभापतिको जिम्मेवारी उपसभापति अर्याललाई दिने निर्णय गरेको हो ।

  • सबै कुरा राम्रो हुँदाहुँदै पनि युवाहरूले देशभित्र भविष्य देखिरहेका छैनन् : रिजाल
  • कांग्रेस नेता मीनेन्द्र रिजालले युवाहरूले नेपालमा सुरक्षित भविष्य देख्न छोडेको बताउँदै युवा पलायनको समस्यालाई चिर्न संविधान संशोधनको माध्यमबाट लोकतन्त्रका बाँकी पक्षमा काम गर्न जरुरी रहेको बताएका छन् ।


     


    Please Log in! to be able to reply! If you don't have a login, please register here.

    YOU CAN ALSO



    IN ORDER TO POST!




    Within last 7 days
    Recommended Popular Threads Controvertial Threads
    How We Faked The Moon Landing
    MAGA #FAFO
    V VV good news tps TPS holders . Be joyous and cheerful
    NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

    Sajha.com Privacy Policy

    Like us in Facebook!

    ↑ Back to Top
    free counters