[Show all top banners]

Nepalnews Sajha

More by Nepalnews Sajha
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 News Summary from Nepal for Saturday, July 27, 2024
[VIEWED 1829 TIMES]
SAVE! for ease of future access.
Posted on 07-27-24 9:00 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

All your Nepali news in one page!

Bringing your favorite news into one place July 27, 2024!


The Kathmandu Post | Read online latest news and articles from Nepal

  • Three-party taskforce ‘near deal’ on transitional justice law amendments


  • Activists, victims decry reduced sentencing citing threats to judicial independence.

  • Rate cuts, payment extension as Nepal moves to ‘easing’


  • For the first time, central bank admits the country suffered an ‘economic slowdown’ in the past two consecutive years.

  • Families of five plane crash victims receive bodies


  • Lone survivor of Saurya Airlines crash, Captain Manish Ratna Shakya, has been shifted from ICU to general ward following improvement in his health.

  • Former Bara DDC chair Sah passes away at 71


  • He had been suffering from diabetes and died while undergoing treatment.

    कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily

  • वाग्मतीका १० जिल्लामा ३ वर्षमा ९ सय ७७ जनाले गरे आत्महत्या
  • गाउँकै पढेलेखेका र बुद्धिजीवीमा गणना हुने ४७ वर्षीय कल्याण घलानले हालै मात्र झुण्डिएर आत्महत्या गरे । एमए, बीएल र बीएड गरेका मकवानपुरको थाहा नगरपालिका–७ लप्सीफेदीका उनले घरमाथिपट्टिको रूखमा झुण्डिएर आत्महत्या गरेका हुन् ।

  • स्वास्थ्य क्षेत्रको सुधारका लागि एकीकृत स्वास्थ्य प्रणाली आवश्यक : मन्त्री पौडेल
  • स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले स्वास्थ्य क्षेत्रको सुधारका लागि एकीकृत स्वास्थ्य प्रणाली विकास गर्न जरुरी रहेको बताएका छन् । शनिवार वीर अस्पतालको १३५ औं वार्षिकोत्सव कार्यक्रममा बोल्दै मन्त्री पौडेलले वीर अस्पताल भित्रका सबै इकाइहरुको समन्वय हुन आवश्यक रहेको बताए ।

  • नेपालमा रक्तसञ्चार सेवा प्रारम्भ भएको ५८ वर्ष पूरा
  • नेपालमा रक्तसञ्चार सेवा प्रारम्भ भएको ५८ वर्ष पूरा भएको छ । नेपाल रेडक्रस सोसाइटी (नेरेसो) स्थापना भएको तीन वर्षपछि अर्थात् २०२३ साउन १२ गते नेपाल रेडक्रस रक्तसञ्चार सेवा केन्द्रको सञ्चालन प्रारम्भ भएको हो ।

  • उपत्यकामा सवारी दुर्घटना : अघिल्लो वर्षभन्दा १६ प्रतिशत कम
  • काठमाडौँ उपत्यकामा सवारी दुर्घटना र मानवीय क्षति घटेको छ । उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार पछिल्लो तीन वर्षमा उपत्यकामा दुर्घटना र त्यसबाट हुने मानवीय क्षति घट्दो क्रममा रहेको देखिएको हो ।

  • दीपक मनाङे : आपराधिक पृष्ठभूमि, पटक-पटक मन्त्रीमा मौका
  • मनाङको प्रदेश निर्वाचन क्षेत्र १(२) बाट दुईपल्ट निर्वाचित स्वतन्त्र सांसद राजीव गुरुङ (दीपक मनाङे) गण्डकी प्रदेश सरकारको पहिलो र दोस्रो कार्यकालमा तीन–तीनपल्ट मन्त्री भए । कांग्रेसका सुरेन्द्रराज पाण्डे नेतृत्वको सरकारमा अहिले पनि भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री रहेका उनीविरुद्ध सर्वोच्च अदालतमा ज्यान मार्ने उद्योगको मुद्दा अझै विचाराधीन छ ।

  • वनको जग्गामा रहेका संरचनामाथि चल्यो डोजर
  • सामुदायिक वनको सार्वजनिक जग्गा रहेका निजी संरचनामाथि डोजर चलेको छ । नरहा गाउँपालिका-३ स्थित जोबहा सामुदायिक वनको जग्गामा रहेका संरचनामाथि शनिबार डोजर चलेको हो । पूर्वपश्चिम राजमार्गसँगै जोडिएको नेपाली सेनाको ब्यारेकको दक्षिणपट्टीको जग्गा केही व्यक्तिहरुले ३० वर्षबढीदेखि कब्जा गरी घर बनाइ होटल सञ्चालन गर्दै आएका थिए ।


     


    Please Log in! to be able to reply! If you don't have a login, please register here.

    YOU CAN ALSO



    IN ORDER TO POST!




    Within last 90 days
    Recommended Popular Threads Controvertial Threads
    ChatSansar.com Naya Nepal Chat
    Conservative discussions
    Does he deserve Noble Peace prize??
    त्रुम्प्ले आफैले आफुलाई क्षमादान गर्ने भो, It may be the first and last Self-Pardon.
    Love trumps Hate
    Michael Kobold's expose on Nimsdai Purja
    Supporting issues on principle instead of blind brainwashed support
    The delusion created by mainstream media is creating fake reality for biden supporters
    Democrats cannot think for themselves
    Supreme Court Decision Crushes TPS Dreams
    मानसिक सन्तुलन, एक कहालीलाग्दो घटना सिक्नुपर्ने कुराहरु
    Cricketer Sandeep Lamichhane singing & playing guitar
    The Battle of the Titans
    The RSP Convention
    TPS Automatically Extended for Six Months!!!
    Zero Civic Sense: Indians in Nepal
    NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

    Sajha.com Privacy Policy

    Like us in Facebook!

    ↑ Back to Top
    free counters