All your Nepali news in one page! Visit us @ Sajha.com ... Bringing your favorite news into one place May 12, 2024! The Kathmandu Post | Read online latest news and articles from Nepal Economic expert to President resigns Chiranjivi Nepal’s remarks on printing of new map on hundred rupee notes courted controversy. Probe panel row casts shadow over budget presentation Ruling party leaders hopeful of a deal but main opposition rules out any compromise without the panel’s formation. When mythology mirrors life Directed by Rajan Murarung and written by Kiran Chamling Rai, Mandala Theatre’s ‘Bakhaamma’ is mystical, mesmerising and memorable. Traders happy as Nepalgunj ICP comes into operation India built the facility with a grant of Rs3.2 billion and handed it over to Nepal on Monday. Nepal's Digital Newspaper :: नेपालको डिजिटल पत्रिका :: Setopati १७ महिनादेखि भित्रिँदैछ मासिक एक खर्ब बढी रेमिटेन्स कांग्रेसले बोलायो संसदीय दल बैठक संसदमा नीति तथा कार्यक्रम प्रस्तुत गर्दा कुनै अवरोध हुँदैन: प्रधानमन्त्री बत्तीसपुतली हत्या प्रकरणः ठोक्किएको निहुँमा झगडा भएपछि हानेका थिए चक्कु चिनियाँ बिजुली गाडीमा १०० प्रतिशत भन्सार शुल्क लगाउने अमेरिकी तयारी चितवनमा स्कुल बसमा आगजनी राष्ट्रपतिका आर्थिक विज्ञ चिरञ्जिवी नेपालले दिए राजीनामा विदेशी मुद्रा सञ्चिति बढेको बढ्यै, पुग्यो १९ खर्ब ११ अर्ब कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily मधेश सरकारबाट बाहिरियो माओवादी केन्द्र नेकपा माओवादी केन्द्र मधेश प्रदेश सरकारबाट बाहिरिएको छ । माओवादी केन्द्रबाट मन्त्री बनेका विना विभागीय मन्त्री भरतप्रसाद शाह र उद्योग बाणिज्य तथा पर्यटन मन्त्री युवराज भट्टराईले आइतबार अपरान्ह मुख्यमन्त्री सरोजकुमार यादवसमक्ष सामुहिक राजीनामा बुझाएका हुन् । सुरक्षण मुद्रण उपकरण खरिद : विकल पौडेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर सुरक्षण मुद्रणका उपकरण खरिदमा अनियमितता गरेको अभियोगमा सुरक्षण मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक विकल पौडेल, राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन निर्देशक सफल श्रेष्ठ सहित ६ जना र कम्पनी उपर भ्रष्टाचार मुद्दा दायर भएको छ । बजेट र मौद्रिक नीतिबाट आत्मविश्वास बढाउनुपर्छ : अध्यक्ष ढकाल नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले आगामी बजेट र मौद्रिक नीतिबाट सर्वसाधारण र उद्योगी व्यवसायीको आत्मविश्वास बढाउनुपर्ने बताएका छन् । ९ महिनामा भित्रियाे १० खर्ब ८२ अर्ब रुपैयाँ रेमिट्यान्स चालु आर्थिक वर्षको चैत मसान्तसम्म विप्रेषण आप्रवाह १९.८ प्रतिशतले बढेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको ९ महिनाको तथ्यांकअनुसार रेमिट्यान्स आप्रवाह १० खर्ब ८२ अर्ब ६२ करोड रुपैयाँ भित्रिएकाे छ । रोजगारीका लागि विदेश जानेमा साना उद्योगी र व्यवसायी पनि थपिए : सीएनआई अध्यक्ष अग्रवाल नेपाल उद्योग परिसंघ (सीएनआई) का अध्यक्ष राजेश अग्रवालले अहिले वैदेशिक रोजगार जानेको तथ्यांकमा मुलुकका साना उद्योग-व्यवसायीहरूसमेत थपिएको बताएका छन् । कान्तिपुर मिडिया ग्रुपले आयोजना गरेका ‘कान्तिपुर इकोनोमिक समिट २०२४’ पहिलो सत्र ‘बजेटमा निजी क्षेत्रका मुद्दा, नीति निर्माताका योजना’ मा परिसंघका अध्यक्ष अग्रवालले उद्योगी-व्यवसायीहरू व्यापार-व्यवसाय सञ्चालन गर्ने कि बन्द गर्ने भन्ने द्विविधामा रहेको बताएका हुन् । div.feedclass {padding:10px; margin-bottom:15px;border:1px dotted #000000; width:95% !important;} div.feedclass div span {display:none;} div.feedclass div img {width:200px;height:auto;float:left;padding-right:10px;} div.feedclass div br { display:none;} div.feedelement {margin-bottom:15px;}
NepalNews Sajha · May 12, 2024 9:00 AM · 1,462 views
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion