← Back to Kurakani

बाबुसाहेबी कुरा गर्नेहरु ले हनिमुनको दिन खेतला लागाउने छन् ?

Original Post

परिश्रम को कुरा आउना साथ् बाबुसाहेबी कुरा गर्नेहरु धेरै देखिए | मानौ राणाकालिन बेलाका जन्मदै जर्साब हुने हरु आफुले पानी पनि सारेर खानु जातै जाने झैँ गर्छन | चोरेर ढाटेर खानु पो लज्जा जनक कुरा हुन्, सिप र लगानको सदुपयोग गर्न लाइ किन लाज मान्नु | यिनी हरु बिहे गरेर दुलही भित्र्याको दिन परिश्रम हुन्छ भनि स्मभोगको लागि खेताला लगाए भन्दै दङ्ग दास पर्छन जस्तो छ | underware का लेख पढ्यौ होला , बुकिङ्ग गरि राख हनिमुनको दिन तिमिलाई परिश्रम् गर्नु जात जाने काम हो भने सम्भोगमा खल खल पसिना बगाई ज्यालादरी मान्छे राख्छौ होला, तिमि उप्पर खुट्टी लगाई साझा खोलि खेताला को परिश्रम् को विडियो टास्दै आफ्नो बाबुसाहेबीपना देखाउ| Shekhar will lead on this matter. Last edited: 10-Feb-24 02:36 PM

logan
Feb 7, 2024 5:56 PM · 1,479 views
Replies
No replies yet.
Login to join the conversation.

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all
Ask Sajha AI Assistant