← Back to Kurakani

सम्बन्ध

Original Post

तिमीले दिलमा लात हान्यौ कुनै गुनासो छैन । रक्सीको मातले खुट्टा लडबडाउनेलाई वैशाखी काम आउदैन त्यो मीठो नास्ता खान तिमीले गणित जान्नुपर्छ बाबु । मेरो १ लिटर पसिनाले १पाउ काजु बदाम आउदैन निःशुल्क नाक काट्न चोक चोकमा बसेकालाई धन्यवाद छ। यहा जरुरत परेपछि सित्तैमा कपाल काट्ने हजाम आउदैन तिमीले बुझ्नुपर्थ्यो यो मनका केही कुराहरू पनि। चुम्बक आफैले नतानेसम्म जबर्जस्ती जोडिन फलाम आउदैन Smriti malla

Smriti-malla
Jan 24, 2023 8:49 PM · 6,862 views
Replies
No replies yet.
Login to join the conversation.

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all
Ask Sajha AI Assistant