News Summary from Nepal for Monday, May 9, 2022

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

Bringing your favorite news into one place! The Kathmandu Post | Read online latest news and articles from Nepal Tiger attacks kill 12 people within 11 months in Chitwan All of the incidents of tiger attacks this year have taken place in community forests. Palm oil supply curbs may hit Nepali manufacturers Indonesia, the largest supplier of crude palm oil, has banned exports to control rising domestic prices. Probe committee formed to look into players-coach row A three-member committee coordinated by former Nepali international and retired major general Victor Rana has been given a seven-day ultimatum to submit the report. All roar, no bite: Poll body says will monitor spending. Experts doubt The Election Commission has announced it will deploy officials to monitor campaign expenditures, but analysts say they see little chance of action against overspending, a key source of corruption. News from Nepal - Home | Ratopati एमालेलाई जिताए ओलीले स्थानीय तह पनि भंग गर्छन् : देउवा  देउवा गृहमन्त्री हुँदा शान्तिपूर्ण जुलुसमा गोली चलाउनुभयो : ओली  विप्लवबाट फुटेको पार्टीद्वारा ८ बुँदे प्रतिबद्धता सार्वजनिक (विज्ञप्तिसहित)  काँग्रेस र माओवादीले एमालेसँग तालमेल गर्नु बेइमानी भयो : महासचिव भुसाल  राजनीतिक दलले निर्वाचनको निष्पक्षतामा ध्यान दिएनन् : पूर्वसभामुख ढुंगाना  समृद्धिका लागि काँग्रेसले नेतृत्व लिनु आवश्यक : उपसभापति गुरुङ  पार्टीका कार्यकर्ता रिहा गर्न वैज्ञानिक समाजवादीको माग  गोरखामा बिरामी म्यादी प्रहरीको हेलिकोप्टरमार्फत उद्धार  Nepal's Digital Newspaper :: नेपालको डिजिटल पत्रिका :: Setopati बिरामी परेका म्यादी प्रहरीलाई हेलिकप्टरबाट ल्याइयो काठमाडौं घोषणापत्रमा मात्र सीमित भयो गरिबी न्यूनीकरण एमालेले जित्यो भने ओलीले फेरि संसद, प्रदेश र स्थानीय तह भंग गर्न सक्छन्: देउवा गठबन्धनलाई सेतीमा सलल बगाइदिनुपर्छ- केपी ओली पोखरा पुगेर ओलीले भने- कांग्रेस त धम्की सुन्ने पार्टी भयो लिलाम हुने भयो सिटिसी मल चन्द नेतृत्वको नेकपा विभाजित, बास्तोलाको नेतृत्वमा नेकपा (बहुमत) पार्टी गठन मलेसियन रिंगिट एकको बिक्रीमा २८ रूपैयाँ २३ पैसा पाइने, यस्तो छ आजको अन्य विनिमय दर मुख पृष्ठ - BBC News नेपाली खासा र केरूङ्गबाट चीनले नेपालतर्फ किन सीमित कन्टेनरमात्र छाडिरहेको छ? के पूर्वराजाको श्रीपेच सङ्ग्रहालयबाट 'चोर्ने प्रयास' भएको हो? नेपालमा मौसमी फ्लु बढ्दो क्रममा, कोभिडसँग कसरी छुट्ट्याउन सकिन्छ जलवायु परिवर्तन के हो? सहज रूपमा बुझ्न यो पढ्नुहोस् हजामले कपाल बिगारेपछि तीन करोड २० लाख जरिबाना दशैँको मुखमा किन 'अचाक्ली' बढ्यो उपभोग्य वस्तुको मूल्य सेतो पुतलीले सार्ने शापू रोग कस्तो हो र कसरी जोगिने भिडिओ, एउटै मन्दिरका लागि सयथरी इँटा, समयावधि 2,34 कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily श्रीलंकाका प्रधानमन्त्री राजापाक्षेद्वारा राजीनामा श्रीलंकामा आर्थिक संकटका कारण हिंसा बढ्दै जाँदा प्रधानमन्त्री महिन्दा राजापाक्षेले राजीनामा दिएका छन् । देशव्यापी रुपमा उनको विरोधमा प्रदर्शन भइरहँदा सोमबार राजीनामा आएको हो । चन्द संसद्‌वादमा फसेकाले ‘नेकपा (बहुमत)’ गठन गर्‍यौं : संयोजक बास्तोला नेत्रविक्रम चन्द संसद्‌वादमा फसेको भन्दै असन्तुष्ट पक्षका नेताहरूले नयाँ पार्टी गठन गरेका छन् । नयाँ पार्टी गठनसँगै चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) औपचारिक रूपमा फुटेको छ । पार्टीमा असन्तुष्ट रहेका धर्मेन्द्र बास्तोला नयाँ पार्टीको संयोजक चयन भएका छन् । News of Nepal अपडेट : सभापतिका लागि मतदान जारी, ३ हजार ८०० मत खस्यो न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसको सभापति पदका लागि भएको दोस्रो चरणको मतदान अहिले पनि जारी छ। मंगलबार राति सवा ८ बजेसम्म ३ हजार ८०० मत खसेको छ । यसअघि ७ बजेसम्म तोकिए पनि मतदानको समय बढाएर ९ बजेसम्म कायम गरिएको निर्वाचन समितिले जनाएको छ। मतदानका लागि कुल ४ देउवासँग कुनै पद लिने सम्झौता भएको छैन : नेता सिंह न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले प्रधानमन्त्री एवं सभापति शेरबहादुर देउवासँग कुनै पद लिने सम्झौता नभएको बताएका छन् । नेता सिंहले आज साँझ एक विज्ञप्ति जारी गरी पार्टी सभापतिको दोस्रो चरणको निर्वाचनमा सभापति देउवालाई आफूले निःशर्त समर्थन गरेको र आफूले कुनै पद लिने सम्झौता सभापति देउवासँग सभापतिको मतगणना आज राति १० बजेबाट न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसको नयाँ नेतृत्वको लागि भइरहेको दोस्रो चरणको मतदान सकिएपछि लगत्तै गणना शुरु हुने भएको छ । मंगलबार दिउँसो साढे ३ बजेदेखि सभापति चयनका लागि भइरहेको दोस्रो चरणको मतदानको समय साँझ ७ बजेसम्म तोकिएको छ। मतदान सकिएपछि आजनै राति १० बजेबाट मतगणना सुरू हुने भएको div.feedclass {padding:10px; margin-bottom:15px;border:1px dotted #000000; width:95% !important;} div.feedclass div span {display:none;} div.feedclass div img {width:200px;height:auto;float:left;padding-right:10px;} div.feedclass div br { display:none;} div.feedelement {margin-bottom:15px;}

NepalNews Sajha · May 9, 2022 10:10 AM · 1,979 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion