← Back to Kurakani

"सिलटिम्मुर" खाने हो ?

Original Post

राजा महाराजा हुने खाने मात्र खान सक्ने भएर राजखानीको नामकरण गरिएको हुनुपर्छ । पिर्थ्वी नारायण शाह पहिले गोर्खा पश्चिम २२से २४ राजा रजौटा महाराज हुने गर्थे, चौतारी काटेर गयो कि अर्को राज्य, हरेक राज्य काटेर गए पछि ऐलेको toll , सवारी कर जस्तो कर तिर्नु पर्ने, हुने सक्ने ले सुकी मान तिर्ने नसक्नेले खसीको गुलो अर्थात् राजखानी चडाउनु पर्ने । पुर्बेलिलाइ यो राजखानि तेति महत्व नहोला तर हामि पश्चिमेलि लाइ अतिनै महत्व छ । पुर्बेलि हरु नवरात्रि, कुल देबता ( कुलायन ) को बेला मात्र बोकाको प्रयोग गर्छ्न । नत्र खसिमै बढि जोड दिएको पाएको छु । कुनै बेला झुक्किएर पकाइएछ अनि त्यो चै सानो भाइको भागमा परेछ । चबाएको चबाइ गरे पछि बालाइ देखाउदै कस्तो मासु किनेर ल्यायौ , नत पाकने न चबाउन सकिने । बाले धत्तेरि मात्रै भने अनि आमाले तेस्लाइ भुईमा राख म अर्को चोक्टा दिन्छु भनेकि थीइन कुनै सनिबार्को दिन । अनि आज भोलि मुसले हरु छ्यास्छास्ति बगरे भ​एर बसेका छ्न अनि यिनि हरुले बाख्रिलाई बोका बनाएर बेच्छन | फेरि भन्नु होला यो गोर्क्खे जे पायो तेहि खोक्छ, बाख्रिलाई बोका कसरि बनाउन सकिन्छ ?। कुनै बेला काका काकिहरुलाइ लिएर औसधोपचार गर्न गोरख्पुर पुगेका थियौ । काका सङ तरकारि किन्न ग​एको बेला लौ खसि मासु लौजाउ भनि बगरेकोमा पुगौउ । काकाले राजखानि भएको मासु देखाउदै त्यो बाट दे भन्नु भयो । उस्ले मासु छुनु भन्दा अघि त्यो गुलो तान्न पुगेछु । ए के गर्छ यो भन्दै थिए काका मेरो हातमा भने तुङदुङ्र गुलो मात्रै झुन्डिन्छ । बुझ्नु भो हैन त कसरी बनाइदो रहेछ बाख्रिलाई बोका ? गाउमा मुखिया बा को राजखानिमा पहिलो हक लाग्ने हुन्त्यो तेसैले काकालाई त्यो दिन गुलो किन्न पाउदा दिग्बिजयी भएको अनुभब भयो होला , काकाले तै गुलो दे भनि किन्नु भयो अनि तेस दिन गुलोको झोल खायौ । त नभ​एको भ​ए बाख्रिमा परिने रहेछ भन्नु भयो, मैले सोचे ठुलै काम गरेछु । कुनै बेला झुक्किएर पकाइएछ अनि त्यो चै सानो भाइको भागमा परेछ । चबाएको चबाइ गरे पछि बालाइ देखाउदै कस्तो मासु किनेर ल्यायौ , नत पाकने न चबाउन सकिने । बाले धत्तेरि मात्रै भने अनि आमाले तेस्लाइ भुईमा राख म अर्को चोक्टा दिन्छु भनेकि थीइन कुनै सनिबार्को दिन । अनि आज भोलि मुसले हरु छ्यास्छास्ति बगरे भ​एर बसेका छ्न अनि यिनि हरुले बाख्रिलाई बोका बनाएर बेच्छन | फेरि भन्नु होला यो गोर्क्खे जे पायो तेहि खोक्छ, बाख्रिलाई बोका कसरि बनाउन सकिन्छ ? म १४-१५ को थिए होला , बा आमा अनि काका काकिहरुलाइ लिएर औसधोपचार गर्न गोरख्पुर पुगेका थियौ । काका सङ तरकारि किन्न ग​एको बेला लौ खसि मासु लौजाउ भनि बगरेकोमा पुगौउ । काकाले राजखानि भएको मासु देखाउदै त्यो बाट दे भन्नु भयो । उस्ले मासु छुनु भन्दा अघि त्यो गुलो तान्न पुगेछु । ए के गर्छ यो भन्दै थिए काका मेरो हातमा भने तुङदुङ्र गुलो मात्रै झुन्डिन्छ । बुझ्नु भो हैन त कसरी बनाइदो रहेछ बाख्रिलाई बोका ? गाउमा मुखिया बा को राजखानिमा पहिलो हक लाग्ने हुन्त्यो तेसैले काकालाई त्यो दिन गुलो किन्न पाउदा दिग्बिजयी भएको अनुभब भयो होला , काकाले तै गुलो दे भनि किन्नु भयो अनि तेस दिन गुलोको झोल खायौ । त नभ​एको भ​ए बाख्रिमा परिने रहेछ भन्नु भयो, मैले सोचे ठुलै काम गरेछु । दसैँको छेकोमा हामी पस्चेमेलीले खसी बोका को टाउको पकाउने काम लाई " सिलटिम्मुर खाने " भनिन्छ । सिलको टिम्मुर हालेर खसी को टाउको पकाउद़ा गन्ध कम हुने गर्छ जसलाई सिल्तिम्मुर खाने भनिन्छ । https://www.youtube.com/watch?...

kattu tiwari
Oct 11, 2021 1:48 PM · 2,788 views
Replies
No replies yet.
Login to join the conversation.

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all
Ask Sajha AI Assistant