फ्रुट कस्टर्ड ।

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

आजको भिडियोमा मैले डिजर्टको परिकार फ्रुट कस्टर्ड बनाएर यहाँहरूको माझ प्रस्तुत गरेकि छु । आशा छ यहाँहरूलाई पनि यो मन पर्ने छ । मन परेमा एउटा लाइक गरिदिन साथै कमेन्ट गरी मलाई फिडव्यक दिन र भिडियो शेयर समेत गरि दिएमा आभारी हुने थिए । https://www.youtube.com/watch?...

Cosmic Soul · Sep 30, 2021 11:09 PM · 22,531 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion