Pandemic पछि, र अझ भनौ travelling restriction खुले देखि एक पटक Orlando तिर घुम्न आउने योजना थियो. अलि economic way मा New York बाट त्यता तिर travel गर्ने केहि सुझाब सल्लाह पाउन सकिन्छ कि भनेर अनुरोध गर्दैछु/ धन्यबाद / P.S.: Please respond only if you have a suggestion related to my query. Thank you.