← Back to Kurakani

बच्चाको लागि सर्बोत्तम लिटो (Home made multigrain baby food)

Original Post

आजको भिडियोमा मैले बच्चाको लागि सर्वोत्तम लिटो बनाउँदै छु । नवजात शिशुहरू जब ५ , ६ मैनाको हुन्छन तब उनीहरूलाई आमाको दुधले मात्र पुग्दैन र ठोस आहारको जरूरत पर्दछ त्यस्तो अवस्थामा यसरी बनाएको लिटो उनीहरूको लागि अत्यन्त स्वास्थ्यवर्धक र उपयोगी हुन्छ । यसरी बनाएको लिटो २, ३ वर्ष सम्मका बच्चालाई खुवाउन सकिन्छ ।https://www.youtube.com/watch?...

Cosmic Soul
Jan 24, 2021 9:07 PM · 14,444 views
Replies
No replies yet.
Login to join the conversation.

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all
Ask Sajha AI Assistant