← Back to Kurakani

नेपालबारे अमेरिका र चीन विच जुहारी

Original Post

भेनेजुएला प्रकरणमा असन्तुष्टी पछि अमेरिकाले नेपालमा भैरहेको चीनिया लगानीबारे चासो देखाएको छ । नेपालमा चीनिया लगानीबारे अमेरिकी उपरक्षामन्त्रीको टिप्पणी पछि चीनिया राजदुतले एक सार्वजनिक कार्यक्रममा अमेरिका माथि आक्रोश पोखेकी छन् । काठमाडौंको चीनिया दुतावासले विज्ञप्ती समेत निकालेर अमेरिकालाई टिप्पणी होइन लगानी गर्न भनेको छ । चीनले दुई छिमेकी विचको सम्बन्धमा टाढाको देशले टिप्पणी गरिरहनु नपर्ने बताएको छ । अमेरिकाले भने नेपालको फाइदाका लागि मात्र चीनिया लगानी आउनु पर्ने बताएको छ । यी दुई मुलुकका ठुला लगानी र नेपालको अवस्थाबारे केन्द्रित रहेर बनाइएको भिडियो रिर्पोट हेर्नुस https://youtu.be/2tnpFacBhrk

bhugolpark
Feb 27, 2019 2:15 AM · 15,934 views
Replies
No replies yet.
Login to join the conversation.

You might be interested in...

Latest Kurakani View all
Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all
Ask Sajha AI Assistant