← Back to Kurakani

युट्युबबाट हटाउनु परेको पशुपति शर्माको त्यो भाइरल गित

Original Post

केपी ओली सरकारले एकवर्ष पुरा गरेको उत्सव मनाइरहदा गायक पशुपति शर्माले एउटा गीत सार्वजनिक गरे । गितमा भएका केहि शब्द र प्रसंगले ओली सरकारलाई यसरी लाग्यो, गित युट्युबबाट गायक आफैले हटाए । के छ हटाइएको गितमा ? के भने गायक शर्माले ? हेर्नुस भिडियो रिर्पोट, ओली सरकार लक्षित गितका टुक्रा सहित https://youtu.be/GpmCxU8idWM Last edited: 16-Feb-19 05:44 PM

bhugolpark
Feb 16, 2019 5:43 PM · 14,687 views
Replies
No replies yet.
Login to join the conversation.

You might be interested in...

Latest Kurakani View all
Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all
Ask Sajha AI Assistant