← Back to Kurakani

कुख्यात बालयौन दुराचार गर्ने बेलायती पक्राउ

Original Post

बेलायतबाट पर्यटक भिषामा नेपालआएर वर्षैदेखि बाल यौन दुराचार गर्ने एक बेलायती नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । १२ देखि १५ वर्षका बालकलाई यौन दुराचार गरिरहेको समयमा इएन रोर्बट कोल नामक बेलायती नागरिकलाई प्रहरीको केन्द्रिय अनुसन्धान ब्यूरोले पक्राउ गरेको हो । प्रहरीले विहानै ४ बजे उनको अपार्टमेन्टमा छापा हानेको थियो । प्रहरीले छापा हान्दा उनको अपार्टमेन्टमा १२ देखि १५ वर्षका ३ जना नाबालग फेला परेका थिए । । प्रहरीलाई २०१६ मा कोल माथि निगरानी बढाउन अन्तराष्ट्रिय सूचना समेत आएको थियो । थप पढ्न क्लिक गनुर्स https://bit.ly/2FP2oa9

bhugolpark
Jan 26, 2019 3:53 PM · 13,059 views
Replies
No replies yet.
Login to join the conversation.

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all
Ask Sajha AI Assistant