← Back to Kurakani

मोबाइल फोन पड्किँदा युवकको अण्डकोष फुट्यो

Original Post

https://www.onlinekhabar.com/2... राजगढको सारङ्गपुर बस्‍ने १९ वर्षीय अरविन्द कुमारको खल्तीमा राखेको मोबाइल पड्किदा उनको अण्डकोष नै फुटेको आजतकले उल्लेख गरेको छ । ती युवक पेशाले पानीपुरी बेचेर गुजारा गर्दै आएका छन् । मंगलबार तरकारी बजारबाट साग किनेर उनी आफ्नो गाउँ नैनवाडा फर्किँदै थिए । तर बाटोमा उनले पाइन्टको खल्तीमा राखेको मोबाइल अचानक पड्कियो। मोबाइल पड्किदा उनी सवार बाइकको सन्तुलन बिग्रियो र उनी बाइडकबाट लडेर घाइते भए। यो घटनामा उनको टाउँकोमा चोट लाग्यो । यतिमात्रै होइन मुख्‍य कुार त खल्तीमा राखेको मोबाइल पड्किदा उनको गोप्‍य अंग अण्डकोष नै फुट्‍यो ।

Khaobaadi_Netaa
Mar 22, 2025 3:49 PM · 2,850 views
Replies
No replies yet.
Login to join the conversation.

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all
Ask Sajha AI Assistant