[Show all top banners]

AnandNepal
Replies to this thread:

More by AnandNepal
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 2]

Jaysmi

AnandNepal
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 बिद्या महारानी
[VIEWED 7171 TIMES]
SAVE! for ease of future access.
Posted on 06-06-20 1:28 AM     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

राष्ट्रपतिलाइ लिफ्ट पो चाहिएको रहेछ -
नेपालमा लिफ्ट चढ्नु पर्ने भवन नै कति छन र त्यसमा पनि राष्ट्रपतिको भवन र कार्यालय - १-२ तलाका मात्रै छन। बाथरुम मर्मतको लागि भनेर बिज्ञापन गरेको मा सहरि बिकास मत्रालयले एक प्रेस बिज्ञप्ति निकालेर स्पष्टिकरण दिएको छ :

मलाइ चाँहि गलैंचा करोडौंको होइन २७ लाख १२ हजारको मात्रै हो बन्दै खुबै शानका साथ सहरि बिकास मत्रालयले बिज्ञप्ति निकालेको अचम्म लागेको छ । १२ हजारको गलैंचा भनेको भए होला भन्नु हुन्थ्यो - २७ - २७ लाख लाखको गलैंचा त्यो पनि कोरोना महामारि को बिचमा किन चाहिएको होला ?

अनि बाथरुम सजावटको कुरा पनि झुठो भन्दै १ करोड अनि झण्डै ६० चाँहि शितलनिवासमा लिफ्ट जडान पनि गरिने भनिएको छ । अर्बौंको हेलिकप्टर करोडौंका गाडि अनि करोडौंको लिफ्ट ..

हुन त राष्ट्रपतिले भै सकेपछि पनि तपाइ हामिले जस्तो भर्यांग चढेको कसैले देख्यो भने बेइजेत हुँदैन - बिदेशिले देखे के भन्लान। ,"नपाउनेले केरा पायो बोक्रेसंग खायो" भनेको यहि हो, यस्तो महामारीको बेला तिमिहरुलाई एउटा ब्यक्तिको लागि करोडौ-करोडौ खर्च गर्नुपर्ने ..

https://youtu.be/y1xAQO8d4UQ
 
Posted on 06-06-20 11:20 AM     [Snapshot: 163]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

नास सर,
हजुरलाई रिस उठेको त थाहा भो तर कहिले काही हजुरले use गर्ने शब्द चै अलिकती digest गर्न गार्हो हुन्छ। महिलाहरुलाई "प्यारका पात्र" हुन भन्नुहुन्छ अनी कहिले काही हजुरले आफ्नो भाषामा filter use गर्नु हुन्न, अनी कस्तो नराम्रो सुनिन्छ जे भए नि बिद्याजी उमेरमा senior अलिकती सम्यमता राख्ने हो कि? mind नगर्नु होला है।
 
Posted on 06-06-20 1:02 PM     [Snapshot: 230]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नास ब्रो,

यो थ्रेडमा ठ्याक्क नास ब्रो लाई देखेर सोधिहालम भनेर है। सान दाई ले अकाउन्ट डिसेबल गर्दे भने केहि उपाय छ रिईन्स्टेट गर्न लाई? नास ब्रो आफु पनि क्यान्ड भाको थियो पैले भन्ने सुनेर सोधेको। अनि मैले यो चाई एउटा साथिको लागि सोधेको है आफ्नो लागि हैन।

गर्न त मैले बिन्ति-भाउ गरेर सानदाईलाई ईमेल पठाईसके, आइ मिन मेरो साथिले पठाई सक्यो, त्यो बहेक अरु केहि उपाय छ भने भने भन्नुस है नास ब्रो।


 
Posted on 06-06-20 1:07 PM     [Snapshot: 244]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Is “underwear” disabled now?
 
Posted on 06-06-20 1:18 PM     [Snapshot: 259]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बेनिडिक्ट एकेए छेरलक होल्म्स,

काम छैन मुजी तेरो? म अन्डर्वेर हैन भनेर कति खेप भनु तँलाई?


 
Posted on 06-06-20 1:54 PM     [Snapshot: 288]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मलाई लाग्छ धेरै कुराहरु clear हुँदैछ अब। लोगनजीसँग को भइराको झगडा र् खेदो खनाइ अनी अन्डिजीको गायब स्थिती, अनी अझ ओल्ड ईंग्लिशको cryptic प्रश्न सोधाइ नास सरलाई अनी मैले अन्डिजीको बारेमा सोद्धा ओल्ड ईंग्लिशको हुकाइ। यी सब यथास्थितिले भन्छ - underwear is banned most likely.
 
Posted on 06-06-20 2:15 PM     [Snapshot: 307]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

महापुरुश बेन्निडिक्ट ज्यु,

हजुर कुन प्रेफेसनमा हुनुहुन्छ/सेक्युरिटि क्लियरेन्स छ-छैन मलाई था छैन, तर जे सुकै होस तुरुन्त सब छोडेर FBI अथवा CIA टाईपको कुनै जासुसी संस्थामा अप्लाई गरिहाल्नुस। म ग्यारेन्टी दिन्छु आज-को-भोलि हेलिकप्टर लियेर लिन आउँछ ट्रम्प आफैँ। येस्तो जासुसी प्रतिभा त करोडौं बर्शमा एक निक्लिन्छ होला हो। यो प्रतिभा डट नेटमा खेर नफलाम है, भन्द्याछु मैले त।

मैले 'आँ' गरौं कि भनेर सोच्न पा छैन येता मेम्फिसाँ, हजुरले उता बोस्टनाँ अलंकार बुझिसक्नु भो, मा कसम। गाईको रगत खानु, मैले यति प्रतिभावान जासुस देखेको छैन।
 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
What are your first memories of when Nepal Television Began?
TPS Re-registration case still pending ..
मन भित्र को पत्रै पत्र!
TPS Work Permit/How long your took?
काेराेना सङ्क्रमणबाट बच्न Immunity बढाउन के के खाने ?How to increase immunity against COVID - 19?
Guess how many vaccines a one year old baby is given
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
चितवनको होस्टलमा १३ वर्षीया शालिन पोखरेल झुण्डिएको अवस्था - बलात्कार पछि हत्याको शंका - होस्टेलहरु असुरक्षित
Travelling to Nepal - TPS AP- PASSPORT
Nepali doctors future black or white usa ?
ढ्याउ गर्दा दसैँको खसी गनाउच
TPS Reregistration and EAD Approval Timeline.......
nrn citizenship
They are openly permitting undocumented immigrants to participate in federal elections in Arizona now.
Morning dharahara
Another Song Playing In My Mind
TPS Renewal Reregistration
WHAT DO YOU GUYS THINK ABOUT THIS?
हेर अमेरिकामा नेपालीहरुको बेज्जत
Alert: Turbo Cancers: A Rising Global Threat
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters