यी डाकाहरुले हेर्दा हेर्दै दिन दहाडै नेपालीहरुको अस्मिता लुटे , | सम्भिधान सभालाई मज्जाले घास खुवाए | यी डाकाहरु के के भन्छन : - यी चोरहरु येसरी भुकी राका छन् कि "सम्भिधान सभा" को माग यिनीहरुको बाउको पेवा होस् | - सम्भिधानसभाको गठन नै नभई सम्भिधानसभाको बिघटन रे , दिमाग छ यिनीहरुसंग अलिकति पनि?? - प्रधानमन्त्रीको निर्वाचन घोसणा असंबैधानिक रे , जब कि यी चोरहरुले ४ बर्सौ देखि बिनाकाम भत्ता खाएको चाही संबैधानिक ?? - यो सरकारको कुनै औचित्य छैन रे - चोरहरु सरकार बनाउन र ढाल्नमा बेस्त छन् अझ पनि | - यिनीहरु किन येसरी खुल्लम-खुल्ला हिड्न सकेका, लाज पनि छैन डाकाहरुलाइ ल साथी हो , एक कमेन्ट पोस्ट गरि थुकी हालाऊ यी डाकाहरुलाइ || मेरो देश डुब्यो , अब 'आशा मरु '
bittertruth · May 28, 2012 2:11 AM · 24,884 views
बिटरट्रुथ, गुहुमा थुकेर गुहुको गन्ध जाने भए मैले खकारी खकारी थुकिदिने थिए | " जो अगुवा उही बाटो हगुवा" येस्ताहरुबाट आशा गरेउ भने अझै निरास हुनु पर्ला |
georgian_satellite · May 28, 2012 5:10 AM
आखिर दोष कसको ? देश र जनतालाई लुट्न पल्केका चोर नेताहरुको ? यस्ता चोरहरुको हो हो मा लागेर भोट हाली हाली सभासदको बिल्ला भिराइदिने र पछि यिनैको कुरामा लागेर एक आपसमा मारामार गर्ने सोझा साझा जनताको ? देश र विदेशमा बसेर देश र जनताको बारेमा ठूलो ठूलो कुरा गर्ने तर गर्न चाँही कहिल्यै केही नगर्ने तथाकथित बुद्दिजिवीहरुको ? यी नेता भनाउँदा जन्तुहरु कहिले देश र जनताप्रति उत्तरदायी बन्ने होलान् ? शुरु शुरुमा त सबै राम्रो कुरा गर्छन् तर कुन बेला यिनीहरु ब्वाँसो बन्छन् त्यो कुराको पत्तै हुँदैन । के नेपाल र नेपालीले सधैंभरि एक पछि अर्को गर्दै राजनैतीक कुव्यवस्थामा पर्नै पर्ने हो ? प्रश्नहरु कति कति .... तर उत्तर कतै देख्दिन । उफ्फ् मेरो देशको नियति .... अँध्यारै अँध्यारो.. उज्यालो कँही देख्दिन ।
Geology Tiger · May 28, 2012 8:56 AM
खोइ बच्चा मा त प्रजातन्त्र भनेको जनता dwara जनताले जनता मा गर्ने सासन भने जस्तो लाग्थ्यो/ म चै यो कुरा मा सहमत छु के ६०१ जना चोर हरु मा २४० चै हामी ले नै पठाएको हो तर बाकी सबै बलात्कारी, घुसखोरी, रातो पस्स्पोर्ट दलाल हरु, रन्डी अनि रंडा हरु चै पार्टी को दलाली गर्दै समानुपातिक मा परेर हामी मा सासन लादि रहयेका छन्/ होइन लाज पनि कति नभएको भन्या, जनता ले चुनेका मान्छे हरु सेरेमोनिअल रे अनि पार्टी ले टिका लगाएको मान्छे छे देश को लादेर/ गो टो हेल सब भाते कुत्ते हरु , फक द सिट/
Kalomukh · May 28, 2012 9:37 AM
I dont wanna even hear the big mouth of these mofo faggots just fawking bitchin each other. ASAMBAIDHANIK bhayo rey, teska bau ahiley ayera asambaidhanik bhayo????????????????
atomic · May 28, 2012 10:00 AM
यिनीहरु लाइ त देख्यो कि बाटोमा थुक्नु पर्यो, यिनीहरुको गार्डले 'किन थुकिस' भन्यो भने अनि बजौना पर्छ सालेहरुलाइ बाटामै ,|
bittertruth · May 28, 2012 10:08 AM
Seriously dude, I just watched that clip and as soon as that bitch Ram Chandre started sayin bla bla, my blood pressure jus rose up n i just skipped it. Looks like its gonna be a bad day.
atomic · May 28, 2012 10:13 AM
यी कुकुरहरु अझै पनि हड्डी (कुर्सि) कै कुरा गरि रहेछ, यिनीहरुलाई संबिधानको केहि मतलब छैन, आफु सत्तामा हुन पाए जे पनि ठिक, आफु नभए जे पनि बेठिक, अझै पनि खाली 'राष्ट्रिय सरकार' कै माला जपि रहेका छन्, हैन कतिवटा राष्ट्रिय सरकार चाहिने? कि त उपप्रधान मन्त्रि जस्तै प्रधानमन्त्री पनि पाँच वटा बनाउनु पर्यो? हामी यिनीहरुलाई गाली गर्दै आइरहेका छौ तर यी दलालहरुको अगाडी परयौ भने फेरी आफुलाई लम्पसार पारि हाल्छौ किनकि सबैलाई आफ्नै स्वार्थ प्यारो छ | नपत्याए हेर्नुस पत्रिकाहरु जहाँपनि यिनीहरुलाई नै बोलाऊछन् र अमेरिका आए भने यिनैको चाकडीमा भक्तिगान गाईदिन्छौ | पार्टीहरु बाहेक यसको अरु ठुलो दोषी भनेको सुबाश नेम्बांग र निलाम्बर आचार्य हो, जो पनि निकम्मा ठहरिए
nepcha1 · May 28, 2012 12:07 PM
lol @ atomic.. same thing happened to me, believe it or me, today I hit punching bag so hard at my gym, I still can feel how hard I hit. @nepcha, yini haruko tyo sambhidhan sabhako naam ma 'bak-bak' garney ta maagi khaney bhaado jastai bhayeko cha.. 'mukh ma raam raam, bagali ma chura'
bittertruth · May 28, 2012 1:07 PM
Same problem, napunsak le napunsak lai rajya garne, why don't Nepali people light fire in Sambhidhan Shabha Bhawan so that these bastard know that they will die there. Mul prasna aba Nepali lai, nam sahit ko pahichhan bhayeko sanghiya pradali chhahine ki nachahine, the question stopped there, be brave and take one decision. Both doesn't matter, we all know name don't matter, resources, education, equal oppertunity, good democracy practice is important than name. So, these bastered can do give and take in name of pradesh but both sides didn't give up and we napunsak either are in favor or against of anything. Janajati think name is very important and Congress,UML think, it will make country break, but none is important, niether the country will break nor name with janajati make country properous. All Napunsak haru ko desh ma arko ma nampunsak risauna matra sakchhu. Last edited: 28-May-12 02:20 PM
timer · May 28, 2012 2:16 PM
माननीय ज्यूहरुलाई,
bittertruth · May 30, 2012 3:20 PM
Okay, heads up, our country is in the verge of collapse, sad news.. Foreign intervention imminent if leaders don't give up their shitty ideologies and take country's pride first and draft constitution immediately. Rest, it's not hard to speculate that UN, Chinese or Indian Intervention is unstoppable. I can't imagine Nepal being not a country anymore but that's not far from becoming a reality.
bittertruth · May 30, 2012 10:38 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion