← Back to Kurakani

New Buddha, is he villain or hero?

Original Post

बम्जनले आफ्नै दाजु र बहिनीलाई कुटे २१ चैत, पथलैया । दुई महिलालाई तीन महिना सम्म बन्धक बनाएर राखेकेा घटना सेलाउन नपाउँदै तपस्वि भनिएका रामबहादुर बम्जनले फेरि आफ्नै दाजु र बहिनीलाई कुटपिट गरेका छन । स्लोभाकियाकी मारिचीलाई बन्धक बनाएर यौनशोषण गरेको समाचार सार्वजनिक भएपछि दोषीलाई कारबाहीको माग गदै हलखोरिया जंगल पुगेका आफ्नै परिवारका सदस्यहरुलाई बम्जनले कुटपिट गरेका हुन । मारिचीले आफुलाई बाधी श्रवण संघले बन्धक बनाएको र संघका दर्शन लिम्बुले यौन शोषण गरेको बताएकी थिईन । घटनाका बारेमा बुझ्न बम्जनको परिवारका सदस्य सहित नौ जना आईतबार राती तपस्या स्थल हल खोरिया जंगल पुगेका थिए । उक्त ठाउँमा पुगेका ६ जनालाई लिम्बुले तरबार देखाउँदै खेदेका थिए भने बम्जनले आफ्नै परिवारका तीन जना दाजु भाई र बहिनीलाई पिटेको आजको अन्नपूर्ण पोष्टले खबर छापेकेा छ । Last edited: 02-Apr-12 11:19 PM

timer
Apr 2, 2012 11:15 PM · 12,167 views
3 Replies
Kiddo Apr 3, 2012 8:23 AM
Why does he have to be either one?
timer Apr 3, 2012 11:51 AM
Problem is very few turned to be good, more in Nepal, as in "Scent of Women", The good bath is always hard and very few people want to take good path. Last edited: 03-Apr-12 11:51 AM
Kiddo Apr 3, 2012 12:54 PM
A good bath is hard indeed.
Login to join the conversation.

You might be interested in...

Latest Kurakani View all
Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all
Ask Sajha AI Assistant