१) संबिधान बनाउछन ।।। के ३ महिना मा बनेको संबिधान सारा नेपाली को हीत मा होला? २) जनमत संघरह मा जानु पर्छ --- 2047 constitution vs giving more time to current antarim sambidhaan ३) नेपाली सेना ले नेपाली जनता को हीत मा देश को executive सक्ती आफ्नो मातहत मा लिनु पर्छ ? ४) "राजा आउ देश बच्चाउ" भन्ने उक्ती लाई नै सबै ले मन्नु पर्छ? अरु के के हुँदा राम्रो हुन सक्छ ।।। साथी हो ?? लौ यो योउतुबे पनि हेर्नुहोस्