मावोबाद नेपाली रास्त्रियता बिरोधि सिध्दान्त हो भन्ने कुरा धेरै मावोबादीका कट्टु हरुलाई थाह छैन होला ! मावोले एक पटक तिब्बत लगाएत नेपाली भूभाग कब्जा गर्ने बताएका थिए / राम्रो कुरा के भने हामीले चिनिया मावो संग लड्नु परेन / तिब्बत त बिलिन भयो हामीले त्यो झन्झट को सामना गर्नु परेन / तर मावो मरेर गएपनि तेस्को नेपाली रास्ट्रियाता बिरोधि भुत सिद्दान्तले नेपाललाई छाडेको छैन / जाती र राति कानाम ले अब तराइ मावोबादी कै रहेन लखेटिएर पहाड मा सिमित हुनु पर्यो ! मावोबादी आफूमात्र लखेटियन रस्त्रियाता माथिनै धक्का पुर्याउन पुग्यो ! तेस्तो राष्ट्र बिरोधि सिध्दान्त शिर मा राखेर हिड्ने हरुले राष्ट्र लाई कुन हालत मा पुर्याउने हुन् अड्कल काट्न गार्हो छैन / आफ्नो रास्ट्रको अस्थित्वो माथिनै धावा बोल्ने को सिध्दान्त लिएर कुन नैतिकताले जनताको नाममा राजनीति गरेको हो ? बुझ्न गारो छ / मावोबादी का कट्टु हरुलाई पाटी को नाम र सिध्दान्त फेरर राजनीति गर्न आग्रह गर्दछु ! जय कट्टु हरु ! तिमीहरुको सद बुध्दि आवोस !