हृदयस्पर्शी भिडियोहरु र संकलित कोष को हिसाबकिताब !

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

सम्पूर्ण साझा का साथी सँगीहरू, हामीले http://growingbeyondbars.org मार्फत पुष्पा मामु द्भारा जेल भित्रका अबोध बच्चा बच्ची को लागि सञ्चालन गरिएको बाल पाठशाला तथा ती बच्चाहरूको लागि विद्यालय को शिक्षा सुल्क को लागि गरिएको आर्थिक सहयोग सङ्कलनमा हामीले उत्साहित सङ्कलन गरेको ब्यहोरा गर्दछौ ! आर्थिक सहयोग सङ्कलन को विस्तारित विवरण http://www.growingbeyondbars.o... मा हेर्न सक्नुहुन्छ । हाम्रो आर्थिक सहयोग  सङ्कलन डिसेम्बर ३१ तारिख सम्म जारी रहने छ ! पुस्पा मामु को कार्य बारेमा तलको भिडियो मार्फत थप जानकारी पाउनु हुनेछ ! भाग १  भाग २ ब तपाई हरुलाई पनि यो भिडियो हेरे पछि केहि सगयोग गर्न मन लाग्यो भने तलको पेपाल गेटवे बाट आर्थिक सहयोग गर्न सक्नुहुने छ   वा http://growingbeyondbars.org&n... मा गएर पनि आर्थिक सहयोग गर्न सक्नुहुनेछ । अन्त्यमा हजुरले सहयोग गरेको हरेक रकमको हिसाब किताब http://growingbeyondbars.org अथवा साझा मार्फत जानकारि गराईने छ ! धन्यबाद ! Last edited: 10-Nov-10 12:51 AM

sapanasansar · Nov 9, 2010 11:19 PM · 17,664 views

1 Reply

All Nepalese should be proud of her.

amitraja · Nov 10, 2010 12:45 AM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion