← Back to Archives

-~चौतारी~-

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

चौतारी १६१ उडिजाने कालो बादल होssss उडिजाने कालो बादल पानी पर्छ झमझम नाचन मेरी मारुनि आँगनैमा छमछम आउनुहोस सधैँझैँ यसपाली पनि नयाँ चौतारीमा थकाई मारौँ मायापिरती साटौँ, हाँसो ठट्टाले यो दुईदिने जीवनलाई उल्लासमय बनाउँ! मिठो मिठो खाउँ र खुसि रहौँ! यसपालीको चौतारीमा नेपाली परिकारहरु पस्कौँ!   सबैले केहि न केहि सबैलाई खुँवाउँ, स्वाद बाँडौँ खुसि बाडौँ नाच्ने गाऊने गरौँ र जीवनमा फुर्ति भरौ! हेर्दामा खाउँ खाउँ चौँरीको छुर्पी खाँदामा चाम्रो ल्हास्सो ल्हास्सो ल्हास्सो शेर्पीनी दिदीले हाँसेको हेर कतिमा राम्रो ल्हास्सो ल्हास्सो ल्हास्सो Meet the world's finest school teachers, unbeatable students, mischievous senior citizens, wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders,  laa- hoo-rays, all on the stage of Chautari of Sajhaland  (World's first and finest internet IMPROV in Nepali language) Running since 7 Sept 2005 in a total of 161 editions. Last edited: 21-Oct-09 11:07 AM Last edited: 21-Oct-09 11:09 AM

Birkhe_Maila · Oct 21, 2009 11:05 AM · 309,499 views

331 Replies · Showing 321 - 331
Page 17 of 17

हेल्लो लहरे के छ? तिम्रो नयाँ नयाँ कुरा सुन्छु नि म त ओ क्रेजिचा ट्वाँ ले त तिमलाई नै सोधेर मलाई लेटर पथ राइछ नि  मलाई पथ को भन्दा नि खतरा छ रे तिम्रो हो? भरे खुसुक्क भन ल मलाई के के लेखेर पथ राइछ तिम्लाई , म कसैलाई नि भन्दिन

keli · Oct 27, 2009 2:09 PM

तारेमाम केली अनी क्रेजी के नयाँ कुरा सुनेको केली तिमीले मेरो बारे मलाई भन त ल खुसुक्क   लोल क्रेजी लोल । आज लोल दिवस हो नै रहेछ ।  

serial · Oct 27, 2009 2:12 PM

मेरी प्यारी प्यारी स्वीती क्रेजी प्रान भन्दा प्यारी      ""लुकाइ राखेको मुटु तिम्रो चोर्न पाए हुन्थ्यो, तिम्रो   मुटुमा मेरो   नाम  कोर्न   पाए हुन्थ्यो।"""  उहि तिम्रो सपनाको राजकुमार, द ट्वाँ

keli · Oct 27, 2009 2:20 PM

sabailaai taaremaam. keli, arkako letter padhnu hudaina kyaa. la ahile lai bidaa pam, nunu garne bela bhayo mero.

crazy_love · Oct 27, 2009 2:22 PM

लोल केली लोल हाहा

serial · Oct 27, 2009 2:23 PM

perfectionist · Oct 27, 2009 2:27 PM

naya chautaari chaiyo

perfectionist · Oct 27, 2009 2:45 PM

la banaau chautari nayaa pure

serial · Oct 27, 2009 2:50 PM

लुकाइ राखेको गाँठ तिम्रो चोर्न पाए हुन्थ्यो भिलेन तिम्रो बाउको खप्पर फोर्न पाए हुन्थ्यो तिमिसित हुक अप छिटै जोड्न पाए हुन्थ्यो तिम्रो दिलको बारि मैले गोड्न पाए हुन्थ्यो तिम्रै लागि दाह्रि फालेँ दुई जोर सुट हालेँ हात मुख जोर्न धौ धौ छ तर ट्याक्सि चढ्न थालेँ मयल माडि माडि नुहाउँछु तिम्रै गित म गाउँछु बिहे त होस आहा! तिम्रो सम्पत्ती सबै पाउँछु लुकाइ राखेको गाँठ तिम्रो चोर्न पाए हुन्थ्यो भिलेन तिम्रो बाउको खप्पर फोर्न पाए हुन्थ्यो खरबारीमा भेटौँ है सानु माया पिरती साट्नु छ सम्पत्ति ताकेको हैन भनेर तिम्रो बाउलाई ढाँट्नु छ भैँसि भन्दा त राम्री नै छौ केलाई चाहियो रुप जहाँ पायो त्यहिँ सल्काउलाऊ नि फैरि यो बैँशको धुप? लुकाइ राखेको गाँठ तिम्रो चोर्न पाए हुन्थ्यो भिलेन तिम्रो बाउको खप्पर फोर्न पाए हुन्थ्यो

Birkhe_Maila · Oct 27, 2009 2:53 PM

वाह वाह वाह!! जिमालबा ब्राभो नयाँ चौतारीमा नि राख्ने हो कि?

perfectionist · Oct 27, 2009 2:56 PM

नयाँ चौतारी जाने बाटो

serial · Oct 27, 2009 2:56 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all
Ask Sajha AI Assistant