← Back to Kurakani

चौतारी

Original Post

चौतारी १६० दीपावली- तिहार - न्हूं दं ( नयाँ बर्ष) बिशेष । यो तिहार मा कसैको "हार" नहोस् । ढुकुटिमा लक्ष्मी,जिब्रो मा सरस्वती र अत्ममा मानवको बास होस् । नेपाल संवत ११३० या लसताय न्हूँ दं या भिन्तुना । नयाँ बर्षको शुभकामना । Meet the world's finest school teachers, unbeatable students, mischievous senior citizens, wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa- hoo-rays, all on the stage of Chautari of Sajhaland (World's first and finest internet IMPROV in Nepali language) Running since 7 Sept 2005 in a total of 160 editions. Last edited: 05-Oct-09 08:38 AM

rahulvai
Oct 5, 2009 8:36 AM · 267,860 views
331 Replies · Showing 321 - 331
Page 17 of 17
perfectionist Oct 20, 2009 4:05 PM
ल बधाई छ कन्ट्राक्ट रिनु भाको मा भोज कहिले त एला सँग
perfectionist Oct 21, 2009 8:39 AM
लौ मेरै लास्ट पोस्ट रेछ हिजो पनि, ठुल्दाइ पनि काम चोर भएछन, कन्फरेन्स धाउन भ्याउनी, चौतारी चाँही नभ्याउनी भन्ने नि हुन्छ त? तर हिजो जे होस् बबाल मज्जा भो! ल बुधवारे प्रणाम!!
serial Oct 21, 2009 9:32 AM
तारेमाम् पुरे अरु त कोही नि आछैन त - के भा हो गाउलेहरु त आउन छोडे त - के भइराछ बिजी भएर ब्यस्त भाको भनु भने कस्तो ब्यस्त हो एसो तारेमाम जदौ भन्न नभ्याउने ल आउनु पर्‍यो - अली बात मार्नु पर्‍यो
???? Oct 21, 2009 9:42 AM
गूड् मर्निङ चौतारी , प्रणाम पुरे र बौचा यो धागो ले त ३०० काट्यो नी फेरी सान दाई ले केही गर्नु अगाडी नयाँ खोल्ने की ? ओह बौचा ल ल नयाँ धागो बनाउम बनाउम
perfectionist Oct 21, 2009 9:43 AM
तेइ भन्छु म, के भाको? यसरी त चौतारी बिलाएर जान्छ बै, एस्सो कैले काही पढ्ने साथीहरुले पनि एस्सो कोरे हुन्थ्यो केरे, पुरै सुक्खा लाग्न थाली सक्यो, खडेरी लाग्यो...................... कोइ त बोल, यो लहरे र म मात्र के गफ गराइ भो र! तर पनि ल लहरे लाई प्रणाम, अनी के छ त नयाँ नौलो हिजोको बाहेक
perfectionist Oct 21, 2009 9:44 AM
बैरे पाट प्रणाम गरें मैले पनि, नदेखिरा, सङ्-सङै परेछ। ऐले सान दाईले ३५० सम्म छुट देको छ क्यारे!
serial Oct 21, 2009 9:58 AM
तारेमाम् बैरे काम वाम तमाम भइसक्यो हो कि बाँकी छ - अहिले बिहान एउटा डेमो छ - त्यो भन्दा अगाडि नयाँ चौतारी बनाउन भ्याउदिमा म त्यस्पछी बनाए मात्र हो मैले - बैरे रे पुरे जसले बनाए नि हुन्छ ल नयाँ चौतारी - के हुने पुरे - नयाँ त्यही हो अरु केही छैन -
???? Oct 21, 2009 10:22 AM
बनाउन आए पो बनाउने ल ल पुरे पाट नयाँ बनाउ त । के हुनु मेरो त उही हो एउटा बुढा दुइटी बुढी ------------- भन्या जस्तो छ । एउटा सेर्भर छ मुला एप्लिकेसन टिम चाँही अनेक सब को रेक्वेस्ट अर्दा गर्दा थाक्या छु , अहीले ईमेल को लडाइ चली रहा छ त्यहि रमिता हेर्दै छु
perfectionist Oct 21, 2009 10:52 AM
मलाई चाँही काँबाट आउनी हो नि, कसरी गर्नी भन म गर्दिन्छु, स्पेसिफिकेसन बिना त केइ नि गर्न आउन्न मलाई बैरे तिमी त्यो रमिता हेर्नु सत्ता कथा अघी बढाये हुन्न र भन्या, यौतो कुरो नि क्या
ritthe Oct 21, 2009 11:15 AM
तिमी हामी यसरी भेट भाको दिन सग्लो पानि हे माया धमिलो मन बाँझो खेत पाँच छड्के सलाम छ मायालाई पहिलो भेटमा ... चौतारीका समस्त दिदी बैनी दाजु भाई मा यो सोझो रिट्ठे को तर्फ बाट न्यानो अभिवादन ! लहरे, बैरे, पुरे एवम अरु सबैलाई झ्याप्प लार एक्कै चोटि जदौ ! अरु कुरा त्यस्तै हो मलाई चाँही एक कप मिठो चिया खान मन लाग्यो ! चिनी कम रंग कडा ! मेरी भातिजी कता छिन् खै आज? उनैले ल्याउथिन जे भन्यो तेइ !
perfectionist Oct 21, 2009 11:25 AM
यता हैन उता लागाउम, जिम्मालबाले अर्को बनाइ सके, बुधो एक मैना ला'र उकालो चढेको, थ्याच्च बस्या थाम मै चौतारी बनाइ दिये anywaz रित्थे लाई याही पनि प्रणाम
Login to join the conversation.

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all
Ask Sajha AI Assistant