[Show all top banners]

naivelyStupid
Replies to this thread:

More by naivelyStupid
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 A new start of war: सशस्त्र समूहद्वारा प्रहरी चौकीमा आक्रमण
[VIEWED 1220 TIMES]
SAVE! for ease of future access.
Posted on 02-07-09 1:06 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 






Now it seems it'll continue forever in this new Nepal:





 


  • १ प्रहरीको मृत्यु, १ घाइते


  • माओवादीबाट छुट्टिएको समूहले आक्रमण गरेको प्रहरीको आशंका

दिलबहादुर छत्याल, नेपालगन्ज, माघ २५
प्युठानको स्याउलेबान प्रहरी चौकीमा शुक्रबार राती एक सशस्त्र समूहले आक्रमण गर्दा एक जना प्रहरीको मृत्यु भएको छ भने १ जना घाइते भएका छन्। आक्रमणकारीले प्रहरीको हातहतियार पनि लुटेर लगेका छन्। यो चौकी सदरमुकामदेखि १०/१२ घन्टाको पैदल दुरी छ।
शुक्रबार राती १२ बजेतिर ५०/६०जनाको समूहमा आएको सशस्त्र समूहले रोल्पाको सिमानासँग जोडिएको उक्त प्रहरी चौकीमा आक्रमण गरेको हो। मध्यपश्चिम क्षेत्रीय प्रहरी कार्यालयका प्रहरी नायव महानिरीक्षक मदनबहादुर खड्काका अनुसार सशस्त्र समूहको आक्रमणबाट मृत्यु भएकामा प्युठान निवासी सुमन जीसी छन्। घाइतेको अवस्था सामान्य छ।
चौकीमा प्रहरी सहायक निरीक्षकको नेतृत्वमा १० जना प्रहरी कार्यरत थिए। बिहानसम्म सबै जना सम्पर्कमा आइसकेको प्रहरीले जानकारी दिएको छ। सशस्त्र समूहले ५ थान राइफल लुटेर लगेको प्रहरी नायव महानिरीक्षक खड्काले बताए।


दाङ, रोल्पा र प्युठान सदरमुकामबाट थप प्रहरी बल घटनास्थलतर्फ पठाइसकिएको जानकारी उनले दिए। गएको प्रहरी टोलीले आक्रमणकारीको खोजी गर्नेछ। आक्रमणको जिम्मेवारी कसैले पनि लिइसकेको छैन। प्रहरीले भने माओवादीबाट असन्तुष्ट भई छुट्टिएको समूहले आक्रमण गरेको हुन सक्ने आशंका गरेको छ। प्रहरी टोली पुगिनसकेकाले विस्तृत जानकारी आउन बाँकी छ।


 
Posted on 02-07-09 4:16 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Its not new ...once the country goes through civil unrest n civil war small war lords n fraction group will born everyday...Maoist started this now ..we have smaller fraction group in tarai now its moving towards pahad..aani Nepal maoist pani khulne bhoo..so.......dont' go to far look @ afganistan ...so many warlords..look @ afrika ...its normal.......coz they belive gun bring results nn de 'll do it........



 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 7 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
Why Americans reverse park?
whats wrong living with your parents ?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters