मेरो आँशुमाँ नै तिम्रो खुशी छ भने म तैयार छू तिम्रो खुशी को नहरमा बहन मेरो क्रूर वास्तविकतामै तिम्रो सुंदर सपना छ भने म तैयार छू तिम्रो त्यों सपनालाई साच्न , अस्तित्व रहन्दैन मेरो केहि तिमी नभए देऊ मलाई बिष बरु , मनै छैन यहाँ बाच्न सम्झन्छु म ति दिनहरु संगै थियेऊ हामी जब रंगीन थियो बाटो घाटों मिठो थियो स्वाद सब छुन्थेउ तिमी जब मलाई आत्मियाताको आवाश हुन्थ्यो चुम्थ्येऊ तिमी जब मलाई लाजले मेरो मुहार झुक्थ्यो सयर गरेउ कति सहर मनसपतलमा छन ताजा सब थिए इच्च्या अरु पनि तिमी गएऊ रह्यो मात्र याद अब. मेरा नयन अद्ड्की रहे तिमी उडी गयेको आकाशमा फर्की आउन्छौ मेरै बनी भन्ने सुंदर सपनामा पर्खि रहे , रोई -चिच्याई रहे म यहाँ सात समुन्द्र पारी हुँदै गयो त्यहा भने तिम्रो बिहे को तयारी मलाई थाम्ने तिम्रा हाथले अर्कै भाग्यमानिको सिउन्दो रन्गाइदियो उजाड़ भयो मेरो सहर सास फेर्ने कारण नै बिर्साइदियो माया प्रेम अर्थ हिन, रगतको नाता सामु ढली गयो मियो मेरो सम्हालिन केलाई थामू बिर्सिदियेऊ मलाई तिमीले , जिम्मेवारी पुरा गर्न सकिन गर्न मैले केहि सिवाए पराया भएको हेर्न , छोरा तिमी सारै असल, प्रेमी सफल भने होइनौ सल्काइदेउ आगो बरु , के बाच्नु र जब तिमी मेरो रहेनौ, जब तिमी मेरो रहेनौ...... Baba, you once said ' the way Rekha stares at Amitabh, reminds you of me!' Unfortunately, my story just turned out to be like hers!Now that you've left me breathless and senseless, this one goes out to you - "शुभ-बिबाह को हार्दिक बधाई "