एउटा सानो 'Dream' देखेको मैले
आफैलाइ बिश्वास नगरि..
कुनै दिन यथार्थमा बदलिनेछ भन्ने नसोँचेरै
केवल त्यो एउटा सपनामात्र थियो
किनकि म 'Real' बनाउने प्रयासमै थिइन
'Impossible'लागेको एउटा 'Red Dream" लाइ
म चुपचाप हेरिरहन्थेँ..
न केहि भन्न सक्थेँ..न अरुसँगै देख्न नै
एउटा मौन प्रतिक्षा त हुन्थ्यो नै
तैपनि म तिम्रो पर्खाइमा छु भनेर
भन्न नसक्नुको पिरले..घरिघरि
नरमाइलो लाग्थ्यो मनभरि
बिश्वास थियन म आफैलाइ
एउटा सुर्य उदाउनेछ कुनै दिन
अनि त्यो 'Dream' मेरो आफनै साथमा हुनेछ भनेर
तर 'Thank God' त्यो सुर्य उदायरै छाड्यो क्षितिजमा
मेरो अँगालोभरि खुसिहरुको उपहार छाडेर
आफ्नो भन्न नसकियको मेरो 'Soul'लाइ
केवल टाढाबाट हेर्नुको दुख..आज हरायको थियो
'Unexpected' खुसिको फुल फुलिरहेको थियो
इश्वरमा आश्था त मलाइ थियन..तर आज
इश्वरको अस्तित्व संझिन कर लागेकै थियो
यो संसार हो ! अचम्मको..झ्याउलाग्दो पनि !!
जानि-नजानि पात्रहरुसँग नाम जोडिनुको दुख
केहि क्षण नै किन नहोस 'प्रेम' भयको भ्रम
के हो भन्ने आफैलाइ थाहा नभयको क्षण..
oh God !! i was silence for a while
i was tired from all of this..but
finally !! oh yeah finally..
u kept my faith alive..u gave me a new life
कुरा काट्नेहरुको भिडबाट..टाढियका यि दिनहरु
म कुनै कुनामा एक्लै भयपनि..खुसि नै छु
नेटवर्क नभेटिने 'Mobile'बाट बारम्बार
तिम्रो नंवर डायल गरिरहेछु..
कसैमाथि नभयको एउटा बिश्वास..कसरि
तिमिमाथि लाग्यो..आफै अचम्मित छु
hey Red Jacket..just b as u r
u dont hve to change urself ..
i just love u, the way u r
and Thank u for everything
& 4 The Joy and happiness u brought
एउटा weekend मा कोरेका मेरा केहि शब्दहरु
कुनै weekend हरुमा मा तिमिले पढ्नु !!
म आउनेछु कुनै दिन..त्यहि गल्लिमा
तिमि यहि 'रातो ज्याकेट'मा आउनु !!यहि 'रातो ज्याकेट'मा आउनु with Love..
*********** The End*****