[Show all top banners]

chanaa_tarkaari
Replies to this thread:

More by chanaa_tarkaari
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 1]

desert_rain
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 Hot rumor from nepal
[VIEWED 2334 TIMES]
SAVE! for ease of future access.
Posted on 07-11-07 2:23 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

What do you guys say after reading follwing articles.


१) हल्सी बाश भए पनि के नभए पनि के?
- ZZ बाट -
हामीमा नराम्रो बानी के छ भने, कुराको गुदि भन्दा बोक्रामा धेरै सम्बेदनशील हुन्छौ । के भनेको थियो, कुन परिप्रेक्ष्यमा भनेको थियो भन्ने कुरालाइ गौण बनाउदै कसले भनेको थियो भन्नेमा अल्झिन्छौ । सहि हो कि गलत हो भन्ने सोच्नु पहिले समाचार वा लेख कसले लेख्यो भन्ने खुल्दुली लाग्छ । समाचार वा लेख को सन्दर्भ भन्दा बढी महत्त्व त्यसलाइ जनआस्था, देशान्तर, पुनर्जागरण, जनादेश वा निष्पक्ष कसले छाप्यो भन्ने चासो बढी हुन्छ । यो बानीले हामीलाइ यथार्थको नजीक पुर्याउन सघाउदैन ।

http://www.mysansar.com/?p=1721

----------------------------------------------------------------------------------------
२) “हल्सी बास नामका कर्मचारी बैंकमा छैनन्” न्युजब्लेजमा प्रकाशित लेख माअ‍ोवादीविरुद्धको प्रोपोगाण्डामात्रै

मेरो नाम लक्ष्मण भट्टराई हो र म हाल न्युयोर्क, अमेरिकाको म्यानहाटनस्थित Credit Suisse बैंकमा काम गर्छु। यहाँ म सफ्टवेयर इञ्जिनीयरका रुपमा कार्यरत छु। म माइसंसार ब्लगको नियमित पाठक हुँ। न्युजब्लेज डट कममा प्रकाशित हाल्सी बासद्वारा लिखित माअ‍ोवादीहरुले भारतबाट स्विट्जरल्यान्डमा पैसा स्थानान्तरण गरेको भन्ने लेखका बारेमा केही कुरा प्रष्ट पार्न चाहन्छु।

http://www.mysansar.com/?p=1720

----------------------------------------------------------------------------------------
३) हाल्सी बास र न्युजब्लेजको वास्तविकता
-अविन पराजुली-
हाल्सी बास नामका एक व्यक्तिले त्यति नाम नचलेको एउटा साइट न्युजब्लेज डट कममा माअ‍ोवादी नेताहरुले भारतबाट स्विट्जरल्यान्डको बैँकमा पैसा ट्रान्सफर गरेको भनी लेखेको एउटा लेखका बारेमा यहाँ निकै चर्चा भएको देखेँ। मैले पनि आफूले थाहा पाएका केही कुरा पाठकहरु समक्ष बाँड्न चाहेको छु।

http://www.mysansar.com/?p=1716

----------------------------------------------------------------------------------------
४) पैसा ट्रान्सफर गर्न माअ‍ोवादी नेताहरु स्विट्जरल्यान्डमा ?
हल्सी बास/स्विट्जरल्यान्ड
म स्वीस नागरिक हुँ र बौद्ध धर्म मान्छु। म सिद्धार्थ गौतम जन्मिएको देश नेपालको लुम्बिनी र काठमाडौँ, पोखरा, लुक्ला, गोरखा र कयौँ हिमाली क्षेत्रमा धेरै पटक गइसकेको छु। म नेपाललाई नेपालीहरु सरह माया गर्छु।

http://www.mysansar.com/?p=1714
 
Posted on 07-11-07 2:27 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

I am sure that the Bank has privacy policy and any employee found to be writing things like this would be fired immediately.

Hence, IF the story is true, I am sure the writer is smart enough to use a fake name.
 
Posted on 07-11-07 3:31 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

damn its hard to read that.. i could only undertand the last one from that swiss guy... some translate it to english yaar.
 
Posted on 07-11-07 3:56 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पाठक ब्रिन्द, तथाकथित नाम बाट समाचार प्रकाशित भए पनि मेरो विचारमा जुनतवर बाट पैसा बतुल्ने काम भएको छ, माओ बादी राजा, पञ्चे एबम काङ्रेस्सी भन्दा एक रत्ती पनि काम छैनन। भोली को चुनाव को लागि रकम जम्मा गर्ने हाना था प् छ भने तेसै रकम म पनि कमिसन ब्यक्तिगत गोजी मा जान्छ। हीजो का फुतपाते आज अरब पती कसरी हुन्छन्??
फर्जी नाम राखेर प्रकाशित गरे पनि , माओ बादी कै भित्रिया बाट यो कुरा चुहिएको हुनु पर्छ।
जो जुन खेमा को भये पनि , माओ बदी ले प्रत्यछ्य वा अप्र्तयछ रुपमा नेपालि जनत लाई चुसेका छ, पञ्चे को अर्को रुप तर फरक राजनैतीक मुखुन्दो मात्र हो।

आर्को तीन दशक भित्र हामी नेपाली नहुन सक्छो, दार्जलिङे हरु र हामी म केही फरक नहोला। राजनीतिको लागि राष्ट्रियता धरोउती राख्ने हरु ले स्विस्स बैंक मा पैसा राखे भनेर छक्क पर्नु पो अनोउथो हुन्छ।
 
Posted on 07-11-07 4:01 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

It's correct news and has been proven already that the Maobadis have transferred millions of Euros. Their assets are going to be freezed by Americans.
 
Posted on 07-11-07 4:02 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

nayasadak, u rocked!!
 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 90 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
मन भित्र को पत्रै पत्र!
TPS Work Permit/How long your took?
काेराेना सङ्क्रमणबाट बच्न Immunity बढाउन के के खाने ?How to increase immunity against COVID - 19?
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
Guess how many vaccines a one year old baby is given
They are openly permitting undocumented immigrants to participate in federal elections in Arizona now.
Driver license help ASAP sathiharu
Why Americans reverse park?
Travelling to Nepal - TPS AP- PASSPORT
" अनि ग्रिन कार्ड बन्यो त ?"
cannot accept Visa candidates
Nims- एक उन्मत्त साँढे
whats wrong living with your parents ?
lost $3500 on penny stocks !!!
ढ्याउ गर्दा दसैँको खसी गनाउच
TPS Reregistration and EAD Approval Timeline.......
nrn citizenship
Morning dharahara
Another Song Playing In My Mind
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters