← Back to Kurakani

नामिवियाको ६ विकेट क्षतिमा १७६ रन

Original Post

आई सी सी अन्तर महादेशीय क्रिकेट प्रतियोगिताको छनौंट खेलमा नेपाल बिरुद्ध नामिवियाले ६६ अ‍ोभरमा १७६ रन बनाउँदै ६ विकेट गुमाएको छ । नेपालका बलरहरु बिनोद दास, अमिर अख्तर र बसन्त रेग्मीले २–२ विकेट लिएका छन् । वर्षाका कारण खेल दोस्रो दिन शुक्रवारदेखि मात्र शुरु भएको हो । नामिवियाको राजाधानी विन्डहोकको वन्डर स्पोटर्स क्लबको खेल मैदानमा टस जितेर नेपालले फिल्डिङ रोजेको थियो । विन्डहोकमा अत्याधिक वर्षाका कारण मैदानमा पानी जमेका कारण पहिलो दिनको खेलमा हुन सकेको थिएन। आइसीसी अन्तरमाहादेशीय कपको अन्तिम ८ मा प्रवेशका लागि नेपालले यो खेल जित्नै पर्ने अवस्था रहेको छ भने नामिबियाका लागि बराबरी नै काफी हुनेछ । 24 Mar, 2006 http://www.parewa.com/newsview...

sanamdhun
Mar 24, 2006 8:40 PM · 8,487 views
1 Reply
Nepal ko chora Mar 24, 2006 8:42 PM
Sanam, I guess you are late. Please come to this thread for the latest update. http://sajha.com/sajha/html/op...
Login to join the conversation.

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all
Ask Sajha AI Assistant