This picture shows how the Nepalese Society has change in last few years. They are very consious politically. Do not you think we are going to see A New Nepal Very Soon. निरंकुशताले वन उपभोक्ताको अधिकार खोसेको भन्दै लोकतन्त्रको मागसहित दाङमा सामुदायिक वन उपभोक्ता सडकमा । गाउँ-गाउँका ४ सयभन्दा बढी समूहका हजारौं उपभोक्ताले मंगलबार तुलसीपुरमा र्याली निकाली जनसभा गरे । (तस्वीर : सुदर्शन रिजाल ) Source: - http://www.kantipuronline.com/...