जे हेर्यो तेही sale मा छ . यो किनौ कि त्यो किनौ . सिमित पैसा छ असमित मौका. २०२२ मा पनि येस्तै sale चलेको थियो , त्यो बेला म भखर्रै आएकोले केहि गर्ने मेलो मेसो पाउनु भन्दा पहिले नै मार्केट माथि गयो . येस्पाली सोलाना SOL , ६२ मा इन्ट्री लिइयो , ८० बाट बेच्न सुरु गर्ने.
सोलानाको Ecosystem र Institutional adaptation चै गज्जब नै छ. मलाई bitcoin भन्दा सोलाना सोलिड लाग्छ. black rock को कसैले BUIDL फल्लो गरेको छ भने पनि sol , bit र eth बारे बुझ्न सकिन्छ . Ai र मेमोरी चिप को पैसा निकाले पछि ठुला इन्भेस्टरले केहि समय crypto मा पार्क गर्छन र तेही बेला म चै exit हुन्छु . मैले VOO र TQQQ put sell बाट पैसा निकालेर यता हालेको हो . जिन्दगि सिकाई र बुझाई हो, सास चले सम्म सिक्ने क्रम जारि रहन्छ.