[Show all top banners]

Oops i did it again
Replies to this thread:

More by Oops i did it again
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
  ल ख़त्तम भो बर्बाद भो-विश्वकप सुरु हुन महिना दिन बाँकी रहँदा होटलहरू खाली: अनुमानभन्दा निकै कम बुकिङ
[VIEWED 427 TIMES]
SAVE! for ease of future access.
Posted on 05-06-26 9:04 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

फिफा विश्वकप (FIFA World Cup) सुरु हुन अब एक महिनाभन्दा पनि कम समय बाँकी छ, तर आयोजक सहरका होटलहरूमा भने एउटा नयाँ समस्या देखिएको छ। धेरै होटलहरूले सोचे जस्तो बुकिङ नभएको बताएका छन्। अमेरिकन होटल एण्ड लजिङ एसोसिएसनका अनुसार, करिब ८० प्रतिशत सहभागी होटलहरूले सुरुवाती अनुमानभन्दा निकै कम बुकिङ भइरहेको जानकारी दिएका छन्।

यसअघि मार्च महिनामै 'आर्लिंगटन कन्भेन्सन एण्ड भिजिटर ब्युरो'ले फिफाले धेरै कोठाहरूको बुकिङ रद्द गरेको पुष्टि गरेको थियो। होटल सञ्चालकहरूले ती खाली कोठाहरू विश्वकप हेर्न आउने फुटबल फ्यानहरूले भर्ने अपेक्षा गरेका थिए। फिफाले अमेरिका, क्यानडा र मेक्सिकोमा गरी ५० लाख टिकट बिक्री भइसकेको दाबी गरे पनि होटलहरूमा भने त्यसको उत्साह देखिएको छैन।
पर्यटक नआउनुका मुख्य कारणहरू:

अन्तर्राष्ट्रिय पर्यटकहरू अमेरिका नआउनुमा केही प्रमुख कारणहरू देखिएका छन्:
• महँगो हवाई भाडा: इरानमा जारी युद्ध र इन्धनको मूल्यवृद्धिका कारण हवाई टिकटको मूल्य आकाशिएको छ।
• भिसा र सुरक्षा चिन्ता: भिसा प्रक्रियामा ढिलाइ र अमेरिकामा सुरक्षाको अवस्थालाई लिएर धेरै विदेशी प्रशंसकहरू चिन्तित छन्।
• अन्तिम समयको पर्खाइ: धेरैजसो प्रशंसकहरू अन्तिम समयमा मात्र यात्रा तय गर्ने योजनामा देखिन्छन्।
• छिमेकी देशतर्फ आकर्षण: धेरैजसो पर्यटक र फ्यानहरूको माग अमेरिकाको तुलनामा क्यानडा र मेक्सिकोतर्फ मोडिएको पाइएको छ।
: समग्रमा, विश्वकपको समयमा होटल क्षेत्रमा जुन स्तरको चहलपहल हुने अपेक्षा गरिएको थियो, त्यो अहिले देखिएको छैन।

अब आफ़नई गेड़ा हेर अनी बस सबैजना
 
Posted on 05-06-26 9:08 PM     [Snapshot: 3]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Thoughts and prayers my guy, sorry to hear that your mom, sister & aunts will be losing their cleaning jobs at the Indian owned motels. Prostitution is always an option to make money.
Last edited: 06-May-26 09:09 PM

 
Posted on 05-06-26 9:49 PM     [Snapshot: 117]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तैले मलाई ऑप्शन डियीस टेसो भए तेरो बूढ़ी, छोरी र भाईतिका गरने दिदी बुईनी लाई चाई म फु तु फु तु गरौला नि त दुबई साइडमा त्यो पनी तलाई कुर्सीमा धागोले बाडेर लाइव .
Last edited: 06-May-26 11:34 PM

 
Posted on 05-06-26 11:22 PM     [Snapshot: 284]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सुरुवात टैले गारिस, खट्टम मैले गरे
 
Posted on 05-06-26 11:25 PM     [Snapshot: 291]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Boulder, COLORADO ma dherai nai chiso cha aja. Freezing warning
 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
NRN card pros and cons?
legal Query for married nepali girl now have taken US citizenship
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
ए १ पनि पुगेनछ ?
200 denaturalization cases per month to the Department of Justice for the 2026 fiscal year.
ALERT: JUDGE RULED NEPAL TPS CAN CONTINUE
BREAKING: FEDERAL JUDGE ORDERS TRUMP ADMINISTRATION TO DELAY TERMINATION OF TPS HUMANITARIAN PROTECTION FOR 60,000 TPS HOLDERS WHO HAVE LIVED IN THE US FOR YEARS
maga got what they voted for
नेपाली वालमार्ट चोर
मिरो प्रेडिक्शन जन्मेर एमेरिकामा आखा खो ल न पायेका नागरिकता बारे
मानसिक सन्तुलन, एक कहालीलाग्दो घटना सिक्नुपर्ने कुराहरु
बालेंन आए पछि आशाका किरण देखिन थालेका छन् !!
नेपालको टीपीएस चाई हस त नमस्ते नई भाको रच
Funny when Nepalis talk about Epstein and injustice
H1B
EAD Filing
Tps decision coming or not nov 18
Why Oli must go for the UML to survive?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters