← Back to Kurakani

आज साँझ चन्द्रमा हेर्नुस

Original Post

आज साँझ चन्द्रमा हेर्नुस , भाग्य छ भने आकास खुला सफा देखिने छ , पातलो अर्ध चन्द्र संगै एउटा छेमिकी चम्किलो तारा देखिने छ . त्यो तारा नभएर ग्रह हुने छ . दुर्लब यो दृश्य देख्नु भयो भने नमस्कार गरेर चोखो मन ले केहि माग्नुस , मनोकामना पुरा हुने छ . येदि विश्वास गर्नु हुन्छ भेन मात्र . भाग्य खोटो छ भने बादल लेगको हुने छ . त्यो ग्रह को नाम को हो ? सुक्र? वा मगल ?

haal haal pandit
Feb 2, 2025 7:27 PM · 10,028 views
3 Replies
Taco Burrito Salsa Feb 2, 2025 8:46 PM
Garo cha pandit jeu. It snowing every wher in Alaska right now. May be unlucky I.
haal haal pandit Feb 3, 2025 5:18 PM
It should be really fun living in alaska
logan Feb 4, 2025 6:13 PM
पण्डीतजीको पण्डीत्याई जादै छ, लौ अब चिना देखाउने को लाम लाग्ने भयो नि | कहिँ कर्मकाण्ड को सल्लाह पनि आउछ कि ?
Login to join the conversation.

You might be interested in...

Latest Kurakani View all
Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all
Ask Sajha AI Assistant