← Back to Kurakani

अम्रिकामा नेपालीले कुखुराको नंग्रा पनि खान्छन !!

Original Post

म सुरुसुरुमा अम्रिका आउदा कुनै कुनै धेरै आप्रबासी धेरै बस्ने स्टेटको फुड-स्टोरमा कुखुराको खुट्टाको नंग्रा बेच्न राखेको देख्थे. मलाई लाग्थ्यो त्यो कुकुरलाइ खुवाउन बेच्न राखेको डग-फुड हो. किनकि धेरै पहिले घरमा भोटे कुकुर हुदा हजुरबाले बगालेलाइ मासिक रुपिया दिएर घरमा कुखुराको नंग्रा लगायत केहि बिकार खाध्यको ठेक्का लगाउनु भएको थियो . पछि काठमाडौँको केहि गल्लिमा हरियो पर्दा भएको भट्टीमा त्यो नंग्रा फ्राइ गरेर बेच्न राखेको देखियो . एस्तो हरियो पर्दे भट्टीमा प्राय रिक्सा , ठेला चलाउने श्रमिकको थकाई मेटाउने अड्डा हुने गर्थ्यो . मान्छेले नि एस्तो खान्छन भन्ने लाघ्त्यो . काठमाडौँ बस्तै जाँदा ति तल्लो लेबलका श्रमिक हुन्, तेस्तै खानछन् भन्ने बिस्तारै अब्यस्त भैयो . ऐले आएर अम्रिकामा बस्ने नेपालीले पनि एस्तो बिकार खान्छन, अझ मज्जा मानि-मानि खाएको भीडीयो सामाजिक संजालमा हाल्छन भन्दा ज्यादै अचम्म लागि राख्य छ . कुखुराको आन्द्रा , नंग्रा , टाउको खान त नेपाली समाजमा बर्जित नै छ नि होइन र ? स्वस्थको द्रिस्तिकोंनले पनि यो त ज्यादै हानिकारक छ होइन र ? के अम्रिकामा नेपालीको भनेको असन-गल्लिको हरियो पर्दे भट्टीमा रमाउने श्रमिकको जस्तै हो ? आप्रबासीले खान हुने नहुने जे पनि खान्छन भन्ने गलत संदेश बनि राखेको परिवेशमा हाम्रो सामाजित उत्तरदाइत्तो के हो ? https://www.tiktok.com/@anayak...

haal haal pandit
Jan 14, 2025 11:23 AM · 10,122 views
2 Replies
lazyketa Jan 14, 2025 11:29 AM
Dude when you said "कुखुराको खुट्टाको नंग्रा" i was under impression that it was actually "कुखुराको खुट्टाको नंग्रा". Come on man.
Logan Jan 15, 2025 2:01 PM
ho ho dhani maani le chamal khaachh ani garib guruwaale makaikaa chykhlaa ra kodo mai jiban bitaauchha maa biswaas garne haru ku-ann khaan thhaalekaa chhan | aba yiniharu (elite) pani garib bhaekaa mai biswaas gari basne haru pani garib bhae bhann thalne ho ki ? kasle ke khaayo kin khaayo tir yati dherai dhyaan ra dimaag kina bitaauchhau hal hal panDit?
Login to join the conversation.

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all
Ask Sajha AI Assistant