[Show all top banners]

Nepalnews Sajha

More by Nepalnews Sajha
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 News Summary from Nepal for Friday, October 13, 2023
[VIEWED 1007 TIMES]
SAVE! for ease of future access.
Posted on 10-13-23 10:10 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Bringing your favorite news into one place!


The Kathmandu Post | Read online latest news and articles from Nepal

  • 254 Nepali evacuees from Israel arrive home


  • Foreign Minister Saud says remaining Nepalis requesting repatriation will be rescued soon.

  • House session being prorogued today


  • The session stretched for 5 months and did nothing more than passing budget bills and making anti-usuary law.

  • Country will see above-average rains post-monsoon, Met office forecasts


  • Says 35–55 percent chance of above-average rainfall between October and December.

  • Bajura folk despair as rice depots empty ahead of festivals


  • The Food Management and Trading Company points to a delay in appointing a transport contractor as the cause.

    कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily

  • कोशी प्रदेश मुख्यमन्त्रीमा समर्थन गरेका सांसदको शनिबार सनाखत गरिने
  • कोशी प्रदेश मुख्यमन्त्रीमा समर्थन गरेका सांसदहरुको शनिबार सनाखत गरिने भएको छ । मुख्यमन्त्रीका लागि ४७/४७ सांसदको समर्थन रहेको भन्दै दुई जनाले दाबी पेस गरेपछि शनिबार बिहान ८ बजेदेखि दिउँसो २ बजेसम्म प्रदेश प्रमुख पर्शुराम खापुङले सनाखत गर्न लागेका हुन् ।

  • सुन तस्करी अभियोगमा राहुल महरालाई पुर्पक्षका लागि कारागार चलान गर्न आदेश
  • विद्युतीय चुरोट (भेप)मा लुकाएर ल्याएको करिब ९ केजी सुन तस्करी अभियोगमा पूर्वसभामुख कृष्णबहादुर महराका छोरा राहुल महरालाई पुर्पक्षका लागि कारागार चलान गर्न जिल्ला अदालत काठमाडौंले आदेश दिएको छ । अर्का प्रतिवादी लोकेन्द्र पौडेललाई ५ लाख धरौटीमा छाड्न आदेश भएको अदालतका सूचना अधिकारी दीपक दाहालले बताए ।

  • कोशीका मुख्यमन्त्री दाबेदार कार्कीसहित बहुमत सांसद प्रदेश प्रमुख कार्यालयमा
  • कोशी प्रदेशको मुख्यमन्त्रीमा दाबी पेस गरेका कांग्रेस नेता केदार कार्कीसहित बहुमत सांसद प्रदेश प्रमुख कार्यालयमा पुगेका छन् ।

  • बिनासूचना भारतीय प्रधानमन्त्रीको भ्रमण नेपालमाथिको नाङ्गो र ठाडो हस्तक्षेप : महामन्त्री थापा
  • कांग्रेस महामन्त्री गगन थापाले बिनासूचना नेपाली भूमिमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमण नेपालमाथिको नाङ्गो र ठाडो हस्तक्षेप भएको बताएका छन् । शुक्रबार कांग्रेस गोरखाको दोस्रो जिल्ला सम्मेलनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै थापाले सबै राजनीतिक दल एक नभई यस्ताखाले अतिक्रमणलाई परास्त गर्न नसक्ने बताए ।


     


    Please Log in! to be able to reply! If you don't have a login, please register here.

    YOU CAN ALSO



    IN ORDER TO POST!




    Within last 30 days
    Recommended Popular Threads Controvertial Threads
    ए १ पनि पुगेनछ ?
    नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
    मानसिक सन्तुलन, एक कहालीलाग्दो घटना सिक्नुपर्ने कुराहरु
    Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
    Sukulgunda 2.0 / www.sukulgunda.com
    Why Prachanda seems to be the smartest of them all?
    When will Nepali women be equal?
    बालेंन मेयर बाट प्रधान मन्त्रि हुने भो ?
    When will the culture of impunity end?
    बालेंन आए पछि आशाका किरण देखिन थालेका छन् !!
    Can we really get rid of Nepotism in the government?
    आरको नेपालीले बेजत गर्यो फेरी अरविंग टेक्सासमा बुढ़ाहरू लाई स्कॉम गरेर
    How many ministries do we really need?
    NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

    Sajha.com Privacy Policy

    Like us in Facebook!

    ↑ Back to Top
    free counters