Bennedict
Apr 13, 2023 1:26 PM
अब सजाय गर्ने कसले? कसको हिम्मत होला पारस सरकारलाई अर्डर लगाउने? को छ नेपालमा त्यस्तो? सत्ता गयो, पावर गयो, सबै गयो, तर मुर्खदेखी दैब त डराई रहने भो। प्रचन्डले खुलेआम ५००० नेपाली मारेको भन्ने अभिब्यक्ती दिँदा त केही गर्न सक्तैनन नेपालीहरु, एउटा जन्की गँजेडी पारस सरकारको के पो गर्लान? उहा सरकारलाई कहिले कुनै कानुन लागेको त सुनेन भन्दा पनि हुन्छ। कसरी एउटा मान्छेले सिङै देशमाथि नै इन्डिमिडेसन् क्रिएट गर्दो रहेछ, तेस्कै उदाहरण हो यो।