आजको भिडियोमा मैले सबैलाई मनपर्ने पिजाको परिकार यहाँहरूमाझ प्रस्तुत गर्दैछु । धेरै जनाले ओभन नभएको कारणले तावामा कसरी बनाउने भनेर जिज्ञासा समेत राख्नु भएकोले यस भिडियोमा तावामा ग्यासबाट पकाएकि छु । आशा छ यहाहरूलाई यो भिडियो अवश्य मन पर्ने छ । मन परेमा लाइक र शेयर गरिदिनु हुन साथै कमेन्ट लेखेर आफ्नो विचार राखिदिन पनि अनुरोध छ । https://www.youtube.com/watch?...
cosmic soul · Jan 10, 2023 9:46 AM · 21,319 views
हामिले मम बनाउदा पनि . मम dough मा अलिकति यिस्ट हालेको खण्डमा बेल्न र पोको पार्न सजिलो बनाउछ कि बनाउदैन साथै स्वाद मा फरक पार्छ पार्दैन ? फाइबर र प्रोटिन थप्ने नौलो तरिका फिलिका माइला दाइ बाट ज्ञान पाइयो | वहाले All Purpose पिठो आधा र आधा सुद्द देशी चनाको पिठो मिसाई बनाएको मम खान पाइएयो | ठुल्दाइको भनाइ अनुसार अदुवा भडुवा हो तेसैले अदुवा नहाल्ने सल्लाह दिनु भएको थियो | Last edited: 10-Jan-23 04:47 PM
Logan · Jan 10, 2023 4:46 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion