[Show all top banners]

logan
Replies to this thread:

More by logan
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 1]

logan
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 ब्यङ्ग भित्र लुकेको व्यंग
[VIEWED 2476 TIMES]
SAVE! for ease of future access.
Posted on 09-11-22 3:25 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Please read the link first:

कुरा प्रसग हर्कपासांग जि ले ढुंगा हान्ने पशु गगन थापा बारे व्यंग हान्नु भएको रहेछ | कुरा बुझे मारी जाउ | एका तिर ढुंगा बोक्ने हर्के चाहिएको छैन भने सक्षम मानिस चाहिएको तर ढुंगा हान्ने पशु गगन थापा बारे थियो मैले नबुझेको कुरा लेखे पछि सायद तिनको अर्को खाता (EVD२०२३) ले मलाइ महा मुर्ख भन्दै गगन थापा आफ्नो कजेज बेलामा जुलुस बाजीमा ढुंगा हान्दै गरेको फोटो टास्न पुगेका थिए |
के गगन थापा श्री ६ महाराजका छोरा हुन् र उनका हरेक क्रियाकलाप सामाजिक संजालमा छापिन्थे र सबैले खबर राख्नु पर्ने बिसय बस्तु भाकै कारण उनि बिसय लेखिएको व्यंग मा हामीले उनले ढुंगा हानेको फोटो सम्जदै त्यो व्यंग बुझ्नु पर्थ्यो र नबुझ्ने लाइ बिसेशणका माला पहिर्याउनु हुँने कति महान हुनुन्छ |
फोटो हर्कपासंग ले न टासी EVd2023 ले टास्न पुग्दा घागो सुरु गर्ने हर्क फोटो टास्ने EVD2023 ले गरे पछि कि त यी एउतै व्यक्ति हुन् या अभिन्न मित्र हुन | यी दुदै गगन थापा संग आबद्द व्यक्ति हुने पर्छ नभए नेपाल गुप्तचर बिभाग कै कामदार हुनु पर्छ | हर्कपासंगको व्यंग भित्र लुकेको व्यंग यत्ति नै हो |

https://sajha.com/sajha/html/index.cfm?threadid=136774&noofposts=4
Last edited: 11-Sep-22 03:27 PM

 
Posted on 09-11-22 4:39 PM     [Snapshot: 32]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

थुक्क सुस्ते , गगन थापा लाइ नचिन्ने तँ ल्वादेको ज्ञानको भण्डार कति सतही छ कुरा यीँ बाट थाहा हुन्छ . तेरो यहि लेख बाट तँ किन तेती थोत्रो गाडी चडछस , आर्थिक रुपमा किन दरिद्र छस , सामाजिक रुपमा किन तिरस्कृत छस , दिमाग किन तेती अस्थिर , लेखाई किन तेती कम्जोर आदि कुराको आकलन गर्न तेती गार्हो पर्दैन .

२०५० साल अघि नेपालमा जन्मेका र नेपाली राजनीतिलाइ अलि अलि फलो गर्ने कुनै व्यक्ति लाइ गगन थापाको यो ढुंगा काण्ड जानकारी छ . तलाई त गगन थापाको बाख्रा काण्ड पनि थाहा छैन होला . सबैले बुजेको पोस्ट तैले मात्र नबुझ्नु भनेको तै एउटा मात्र मानसिक रोगि होस् भन्ने कुराको प्रमाण हो .

लज्जा बोध भएर आफ्नो ज्ञानको दायेरा बढाउनुको सट्टा अझै कागको छेर जस्तो पोस्ट गरेर बस्छ . कुरो ठिकै रैछ, लाज सरम पचे पछि कसैको केहि नलाग्ने रैछ .

#severAutism


 
Posted on 09-11-22 6:21 PM     [Snapshot: 56]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

You are the one who has sever ADHD , Autism as well developmental issue. Did you listen the you tube?

कासी बाट शास्त्री पढेर फर्केको ब्धार्थिले गण्डकी नदि तर्नु पर्थ्यो | नदि तर्दै गरेको बेला डुंगा चलाउने लाइ सोदेछा तिमीले फलानो सास्त्र पढेको सुनेको छौ ? छैन उत्तर आए पछि आधा जीबन तेसै बिताएछौ | नदीको मुहा तिर पानि परेको ले होला अचानक बाडि आए पछि ढुगा चलाउनेले सोधेछ " ए पण्डित जी तपाइलाइ पौडन आउछ" भनि सोद्दा आउदैन भन्ने सुने पछि लौ तिमीले पुरै जिबन बिताउने भयौ बन्ने जबाफ दिएको थियो | यहा मैले वा कसैले फलानो लाइ चिन्छु चिन्दिन देखि उसको कलेज लाइफ बारे जबाफ दिनु पर्ने जरुरि छैन सायद गगन थापा तेरो साथि , मित , नजिक वा टाडाको साइनो पर्ने वा भिनाजु वा ज्वाई होला तर हाम्रो लागि उ नेपाली काग्रेस को युबा नेता हो | मेरो लागि तेतिनै जानाकरी काफी छ र उसको अध्योपानता थाहा नहुनुले तैले भने झैँ का कुनै बिसय संग सरोकार राख्दैन |
लाज सरम , निर्लज्ज , बाउ बाजेले चोरको वा जोडेको सम्पत्तिमा घमनड्ड राख्ने तेरो महानता ठुलो छ र मैले सुनेको गगनले कुनै केटि भगाई पेट बोकाई बच्चा भएको कुरा सुनेको थिए कहिँ तेरो सम्बन्ध तेता तिर बाट जोडिएर अहिले श्री छ महाराज हुन् र उनको अध्योपांत नजान्नेलाई माथि तैले केरेका उपाधि हरु पाउने मा साझाका धेरै सदस्य हरु हुनु हुन्छ जस्तो लाग्छ |

लौ बुझी राख्नुस गगन थापा भनेको नेपालि काग्रेस को महान नेता वहालाई श्री ६ उपाधि बाट बिभुतित हुनु हुन्छा र वहाको बारे क ख नजान्ने ले आफुलाई नेपालि मै नगन्नु होला !

You are harkpasang and EVD2023.

Last edited: 11-Sep-22 06:21 PM

 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
श्राद्द
TPS Re-registration
सेक्सी कविता - पार्ट २
What are your first memories of when Nepal Television Began?
पाप न साप घोप्टो पारि थाप !!
पुलिसनी संग - आज शनिवार - अन्तिम भाग
निगुरो थाहा छ ??
ChatSansar.com Naya Nepal Chat
Lets play Antakshari...........
What Happened to Dual Citizenship Bill
Basnet or Basnyat ??
Must See Interview . हरेक नेपालीले हेर्नै पर्ने अन्तर्वार्ता तपाई संग समय छ भने यो अन्तर्वार्ता हेर्न नछुटाउनु होला
Sajha has turned into MAGATs nest
NRN card pros and cons?
मेरो अम्रिका यात्रा -२
Do nepalese really need TPS?
कता जादै छ नेपाली समाज ??
susta manasthiti lai ke bhanchan english ma?
कृष्ण नै अन्तिम सत्य
पुलिसनी संग - आज शुक्रवार - भाग २
Nas and The Bokas: Coming to a Night Club near you
राजदरबार हत्या काण्ड बारे....
Mr. Dipak Gyawali-ji Talk is Cheap. US sends $ 200 million to Nepal every year.
Harvard Nepali Students Association Blame Israel for hamas terrorist attacks
TPS Update : Jajarkot earthquake
is Rato Bangala school cheating?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters