← Back to Kurakani

अण्डा चिउराको सजिलो खाजा ।

Original Post

यो भिडियोमा मैले अण्डा चिउराको सजिलो खाजा बनाएर यहाँहरुमाझ प्रस्तुत गरेकि छु । कहिले काहि खाजा के बनाउने भन्ने भइ राखेको बेलामा झटपटमा बनाउन सकिने खाँदा पनि मिठो हुने यो अण्डा चिउराको खाजा यहाहरूलाई पनि अवश्य मन पर्ने छ । मन परे लाइक, शेयर र कमेन्ट गरि दिन पनि अनुरोघ छ । https://www.youtube.com/watch?...

cosmic soul
Aug 17, 2022 10:53 AM · 21,268 views
Replies
No replies yet.
Login to join the conversation.

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all
Ask Sajha AI Assistant